अटो

  २०७८ असोज २१ गते ९:५२     विकासन्युज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्टरूपमा नदेखिने गरी सवारी साधन सञ्चालन गर्ने चालकलाई कारबाही थालेको छ । दुर्घटना हुँदा यस्ता सवारी साधन भाग्नसक्ने भएकाले स्पष्ट र बुझिने गरी नम्बर प्लेट राख्न...

  २०७८ असोज २१ गते ९:४८     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वाग्मती...

  २०७८ असोज २० गते १७:४७     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले २ वटा शाखाकाे उद्घाटन गरेको छ । कम्पनीले जितपुर बारास्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरेकाे हो...

  २०७८ असोज १९ गते १८:४९     विकासन्युज

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेटले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफरको ल्याएको छ । असोज १७ गते देखि सुरु भएकाे...

  २०७८ असोज १९ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाली बजारमा भित्रिएको केहि महिना भित्रै १ हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले भित्रिएकाे केही महिनामै यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री...

  २०७८ असोज १९ गते १४:२२     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ...

  २०७८ असोज १८ गते १३:२२     विकासन्युज

काठमाडौ । टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्किएनको सेलिब्रेसन राइड सम्पन्न भएको छ । ५० हजार एनटर्किएन बिक्रि भएको उपलक्ष्यमा कम्पनीले आयोजना गरेको राइड शनिबार सम्पन्न भएको हो । नक्सालको...

  २०७८ असोज १८ गते ११:१०     विकासन्युज

काठमाडौं । जर्मन कार कम्पनी फक्सवागनले भारतमा उत्पादन गरेकाे नयाँ कम्प्याक्ट टाइगुन गाडी नेपाली बजारमा भित्र्याएको छ । नेपालको लागि फक्सवागनको आधिकारीक बिक्रेता पूजा इन्टरनेशनलले आइतबार नेपाली बजामा सो गाडी भित्र्याएको हो । केही...

  २०७८ असोज १७ गते १९:०३     विकासन्युज

काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्सले २।० लि। वाई– टर्वो डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको आजबाट बुकिङ्ग खुला गरेको छ । यसको शुरुवाती...

  २०७८ असोज १६ गते १२:५०     विकासन्युज

वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो । बोर्डले २०७७...

  २०७८ असोज १६ गते १०:५२     विकासन्युज

काठमाडाैं । पछिल्लो समय नेपाली अटो व्यवसायीले चिनीयाँ विद्युतीय गाडी खरिद गने क्रम बढेको छ । पहिले भारत लगायतका देशहरुबाट विद्युतीय गाडी र त्यसका पाटपुर्जाहरु आायात गर्ने गरेको भएपनि केही समययता भने उनीहरुका ध्यान चिनीयाँ...

  २०७८ असोज १५ गते १८:११     विकासन्युज

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैंतिहारलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुशाक नाम दिइएको यो योजना अन्तर्गत ग्राहकले न्युनतम २९ हजार...

  २०७८ असोज १४ गते १५:४२     विकासन्युज

काठमाडौं । नेपालमा टिभियसकाे एनटाेर्क स्कुटर किन्नेकाे संख्या ५० हजार पुगेकाे छ ।टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सकाे अनुसार नेपालमा टिभिएसकाे एनटाेर्क स्कुटर किन्नेकाे संख्या ५० हजार पुगेकाे हाे । कम्पनीले यही उपलक्ष्यमा सबै एनटर्किएनको...

  २०७८ असोज १३ गते २०:१९     विकासन्युज

काठमाडौं । एमजीमोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले हेक्टर २०२१ शाइन भेरियन्टको बुकिङ शुरू गरेको छ । भारतीय बजारमा लन्च भएपछि सनसनी मच्चाएको  यस गाडी नेपालमा पनि भित्रन आटेको हो । हेक्टर १.५...

  २०७८ असोज १३ गते १५:५०     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन (अस्थाई)...

  २०७८ असोज १३ गते १३:५१     विकासन्युज

काठमाडौं । मंगलबार एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगड र कम्पनीका भाइस चेयरम्यान अर्थात दुगडका छोरा विवेक दुगडसँगै देखिए । अमेरिकाको डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियरले ५० एचपी फोर ह्विलड्राइभ भएको नयाँ...

  २०७८ असोज १२ गते १९:२९     विकासन्युज

काठमाडौं । दसैं तथा तिहारको अवसरमा जावाले नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत यस बाइकले आफ्ना नयाँ ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट ९तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ । जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट...

  २०७८ असोज १२ गते १८:१०     विकासन्युज

काठमाडौं । यामाहाको एमटी १५ बिएससिक्सको लामो प्रतिक्षा पछी नेपालमा आइपुगेकाे छ । एमटी १५ बिएसफोरले प्राप्त गरेको अपार सफलता पश्चात् यामाहाले नयाँ एमटी १५ बिएससिक्सलाई बजारमा ल्याएकाे हाे । यस बाइकमा सम्पूर्ण सुधारिएको एफआइ...

  २०७८ असोज १२ गते १६:५६     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘होण्डाको फेस्टिभ बोनानजा’ ल्याएको छ । यस अवसरमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने...

  २०७८ असोज १२ गते १६:१४     विकासन्युज

काठमाडौं । नेपालको लागि टीभीएस टु ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले मोटरसाइकल तथा स्कुटरमा विभिन्न छुटहरु दिएर नयाँ मूल्य तोकेको छ । हालै काठमाडौंको भृकुटी मण्डपमा ‘टीभीएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर’मेलागरेको कम्पनीले विभिन्न...