काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प

<p>काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्प गएको छ । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्&#x200d;याएको विवरण छैन ।</p>

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्प गएको छ । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गएराति पौने ११ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ ।

भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन ।

Share News