सुनको मूल्य बढेर तोलामा १ लाख ६४ हजार पुग्यो

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यावसायीकाअनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाली सुनचाँदी व्यावसायीकाअनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News