काठमाडौं । स्वाबलम्बन लघुवित्तको कम्पनी सचिवमा गोविन्द चापागाईं नियुक्त भएका छन् । लघुवित्तको पुस ११ गते सोमबार बसेको संचालक समितिको बैठकले चापागाईंलाई सचिवमा नियुक्त गरेको हो ।
चापागाईं लघुवित्तका महाप्रबन्धक पनि हुन् ।