प्रतितोला ७ सय रुपैयाँले घट्यो सुनको भाउ

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७०० रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला एक लाख ३ सय रुपैयाँ र चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७०० रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको हो ।

आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला एक लाख ३ सय रुपैयाँ र चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

Share News