काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुर मध्य ठिमी वाड.न ६ की दिपा तामाङले नगद एक लाख रुपैयाँ जितेकी छिन् ।
डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यस योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइने छ ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् । यसै क्रममा भक्तपुर मध्य ठिमी वाड.न ६ की दिपा तामाङले एक लाख रुपैयाँ जितेकी हुन् ।
स्टाेम नेटवर्ककाे डिलर अन्तर्गत रहेको भक्तपुरकी मध्यपुर डिसहाेम सपका डिलर दाईकाेमा एक वर्ष रिचार्ज गरेर तामाङले लक्किड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।
डिशहोमको तर्फवाट सेल्सअफिसर हरि केसीबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । विजेता तामाङलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यस योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले जनाएकाे छ ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।