मेगा बैंकले लगानीकर्तालाई १ अर्ब रुपैयाँ बोनस सेयर वितरण गर्ने

<p>काठमाडौं । मेगा बैंकले लगानीकर्तांलाई १०.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । टुरिजम डेभलपमेन्ट बैंक र मेगाको गरी कुल ९९ करोड ८६ लाख ९५ हजार रुपैयाँ लगानीकर्तालाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । मेगाको ६९ करोड ७१ लाख र साविकको टुरिजमको ३० करोड ३० करोड १५ लाख रुपैयाँलाई बोनस सेयरका रुपमा वितरण [&hellip;]</p>

काठमाडौं । मेगा बैंकले लगानीकर्तांलाई १०.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । टुरिजम डेभलपमेन्ट बैंक र मेगाको गरी कुल ९९ करोड ८६ लाख ९५ हजार रुपैयाँ लगानीकर्तालाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

मेगाको ६९ करोड ७१ लाख र साविकको टुरिजमको ३० करोड ३० करोड १५ लाख रुपैयाँलाई बोनस सेयरका रुपमा वितरण गरिने भएको हो । बोनस रकम साधारणसभाबाट पारित भएपछि वितरण गर्ने बैंकले जनाएको छ ।

Share News