घरकर्जाको सीमा ७० प्रतिशत पुर्याउन माग

<p>काठमाडौं । हाउजिङ तथा आवास विकास (रियलस्टेट) व्यवसायीले कर्जा सीमा बढाएर ७० प्रतिशतसम्म पुर्याउन माग गरेका छन् ।  नेपाल राष्ट्र बैंकले बुधबार राजधानीमा आयोजना गरेको मौद्रीक नीति तर्जुमाका लागि सरोकारवालासंग गरेको अन्तरक्रियामा रियलस्टेट व्यवसायीले कर्जा सीमा बढाउन सुझाएका हुन् । नेपाल हाउजिङ एन्ड ल्याण्ड डेभलपर्स एसोसियसनका अध्यक्ष इच्छाराज तामाङले आउदो आगामी वर्षको मौद्रीक नीतिले घरजग्गा [&hellip;]</p>

काठमाडौं । हाउजिङ तथा आवास विकास (रियलस्टेट) व्यवसायीले कर्जा सीमा बढाएर ७० प्रतिशतसम्म पुर्याउन माग गरेका छन् ।  नेपाल राष्ट्र बैंकले बुधबार राजधानीमा आयोजना गरेको मौद्रीक नीति तर्जुमाका लागि सरोकारवालासंग गरेको अन्तरक्रियामा रियलस्टेट व्यवसायीले कर्जा सीमा बढाउन सुझाएका हुन् ।

नेपाल हाउजिङ एन्ड ल्याण्ड डेभलपर्स एसोसियसनका अध्यक्ष इच्छाराज तामाङले आउदो आगामी वर्षको मौद्रीक नीतिले घरजग्गा व्यवसायलाई खुकुलो पार्न माग गरे ।

उनले सरकारले कम्पनीमार्फत मात्र जग्गा कारोबारलाई प्रोत्साहित गर्न लागेको सुनाउदै बैंकको कर्जा लगानी सीमा बढाउन सुझाएका हुन् । उनले जग्गा विकासमा ६०, हाउजिङ र घरकर्जाको सीमा बढाउन उनले माग गरेका हुन् ।

Share News