विविध

  २०७६ असार १६ गते १२:५५     विकासन्युज

काठमाडौँ । बनेपा, काभ्रेपलाञ्चोक केन्द्रीय कार्यालय भएको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असार २४ गते हुने भएको छ । सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो...

  २०७६ असार १५ गते १५:१३     विकासन्युज

काठमाडौँ । साताको पहिलो दिन नै शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार २४४ दशकलव...

  २०७६ असार १५ गते ९:४१     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा गतसाता पनि उतारचढावपूर्ण कारोबार भयो । अघिल्लो बिहीबार अर्थात असार ५ गते एक हजार २६४.३६ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन असार १२ गते एक हजार २५७.१५ विन्दुमा...

  २०७६ असार १३ गते ८:२४     विकासन्युज

काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) असार २२ गतेदेखि खुल्ने भएको छ । स्याङजा भीरकोट बयरघारी केन्द्रीय कार्यालय भई कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ जिल्ला कार्यक्षेत्र...

  २०७६ असार १२ गते १६:२६     विकासन्युज

काठमाडौ । नेपाल स्टक एक्सचेञ्जबाट ८ ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्न बिहिबारे लाईसेन्स प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डले गत २०७४ साल कात्तिक २० गते जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४...

  २०७६ असार १२ गते १५:४७     विकासन्युज

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको बुधबार स्थगित वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ। कम्पनीका अनुसार शुक्रबार मात्रै यस सम्बन्धमा सम्पूर्ण सेयरधनीलाई सूचना प्रकाशन गरेर साधारण सभाको विस्तृत जानकारी दिइने छ...

  २०७६ असार १२ गते १५:२९     विकासन्युज

काठमाडौँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १.१४ अंकले घटेको छ । ०.०९ प्रतिशतले परिसूचक घट्दा १२५७.१५ बिन्दुमा पुगेको छ । आज १७२ कम्पनीका १८ लाख ५४ हजार ६ सय ७६ कित्ता सेयर...

  २०७६ असार १२ गते ९:०५     विकासन्युज

काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुल्ने भएको छ । कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख ३२ हजार ६०० कित्ता शेयर खुल्न लागेको हो जसमध्ये...

  २०७६ असार ११ गते १५:२८     विकासन्युज

काठमाडौँ । अघिल्लो दिन झिनो अंकले सुधार भएको नेप्से परिसूचक बुधवार पुनः ओरालो लागेको छ । साताको तेश्रो दिन मंगलबार ०.९६ अंकले बढेको नेप्से परिसूचक चौथो दिन बुधबार भने २.७८ अंकले घटेको हो ।...

  २०७६ असार ११ गते १४:४६     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइसीएफसी फाइनान्सका खाताबाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न...

  २०७६ असार १० गते १९:४८     विकासन्युज

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सञ्चालक समितिको अध्यक्षमा नरेश शाक्य चयन भएका छन् । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक रहेका छन् । त्यसैगरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिजकी निर्देशक कुशुम लामालाई...

  २०७६ असार १० गते १७:०४     विकासन्युज

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त बीओके क्यापिटल मार्केट लिमिटेडले सेवाग्राहीको लगानीलाई व्यवस्थापन गर्नको लागि पोर्टफोलियो ब्यवस्थापन(पीएमएस) सम्बन्धी कार्य शुरु गरेको छ । मंगलबारबाट सञ्चालन गरेको पीएमएसबाट आफूसँग भएको पूँजी लगानी गर्न पर्याप्त...

  २०७६ असार १० गते १६:२०     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अङ्कमा पुगेको छ ।...

  २०७६ असार १० गते १३:२८     विकासन्युज

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिको सबै सेयर खरिद गरेको छ । मनाङ जिल्ला स्थित २८२ मेगावाटको मस्र्याङ्दी हाइड्रोपावर प्रोजेक्टको कम्पनी मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिको कायम सेयरधनीहरु राजरत्न...

  २०७६ असार ९ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफुले अनुमति दिएका २९ ओटा संस्थाहरुभन्दा बाहेक अन्यन्त्रबाट कुनैपनि संस्थाबाट कोष व्यवस्थापनसम्बन्धी काम नगर्न र नगराउन रुलिङ गरेको छ । बोर्डले विज्ञप्ती जारी गर्दै नेपाल धितोपत्र बोर्डले अनुमति नै...

  २०७६ असार ९ गते १५:२७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक सुधारको दिशामा फर्किएको छ । सोमबारको शेयर बजारमा ५.७५ अंकको वृद्धिसँगै नेप्से परिसूचक १२६०.१० विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ र फ्लोट इन्डेक्समा समेत सुधार देखिएको छ...

  २०७६ असार ९ गते १२:३४     विकासन्युज

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तरगतको दोश्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड-२ मा ५५ करोड ९९ लाख ५५ हजार ३ सय रुपैयाँ संकलन भएको छ । रु. १० अंकित दरको १० करोड इकाई...

  २०७६ असार ९ गते ९:०८     विकासन्युज

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आठौँ वार्षिक साधारण सभा असार ३० गते हुने भएको छ । असार ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । साधारण सभा बुटवल...

  २०७६ असार ८ गते २०:०४     विकासन्युज

काठमाडौं ।नेशनल बैंकिङ इन्टिच्यूट (एनबीआई) र इमिरेट्स इन्टिच्यूट फर बैकिङ एण्ड फाइनान्सियल स्टडी ( ईआईबीएफएस) बीच आज आइतबार तालिम, शिक्षा र अनुसन्धानको क्षेत्रमा रणनीतिक अभ्यास स्थापित गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुबई...

  २०७६ असार ८ गते १७:४०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलले अनलाइनबाटै मेरो शेयरको शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । एनआईशी एशिया क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकलाई इसेवाको प्रयोगद्वारा त्यस्तो भुक्तानी गर्ने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ । यसले...