विविध

  २०७६ असार ८ गते १५:४५     विकासन्युज

काठमाडौं । दुई कारोबार दिनमा झिनो सुधार देखिएको नेपाल स्टक एक्सचेञ्ज परिसूचकले फेरि पुराजै गति लिएको छ । आर्थिक वर्ष २०७५/७६ को घोषणापछि घट्दो गतिमा रहेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार फेरि दोहोरो...

  २०७६ असार ८ गते १४:४६     काशीराम शर्मा

काठमाडौं । भारत तथा तेस्रो मुलुकबाट वस्तु आयात गर्ने व्यवसायीले चार वर्षसम्म कागजात सुरक्षित राख्नुपर्ने भएको छ । नेपालगञ्जका उद्योगी व्यवसायीसँगको छलफलमा भन्सार जाँचपास परीक्षण कार्यालय काठमाडौँका प्रमुख भन्सार परीक्षक सुशील पाण्डेले भन्सार सुधारका...

  २०७६ असार ८ गते १४:४२     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले पोखरामा २ दिने तालिम र बजेट कन्फ्रेन्स सम्पन्न भएको छ । फाइनान्सले शाखा प्रबन्धकका लागि क्रेडिट प्रपोजल लेखन तालिम र विभागीय प्रमुखका लागि आगामी आर्थिक वर्षको कार्य योजनाका लागि...

  २०७६ असार ५ गते १७:२३     विकासन्युज

काठमाडौं । बीमा समितिले तोकेको तोकेको चुक्ता पुँजी पुरा भए पनि नेपनल इन्स्योरेन्सले थप पुँजीबढाउनेगरी बोनस शेयर प्रस्ताव गरेको छ इन्स्योरेन्सको असार ५ गते बसेको सञ्चालक समिति बैठकले बीमा समिति तथा साधारण सभाको स्वीकृति...

  २०७६ असार ५ गते १५:१८     विकासन्युज

काठमाडौं । कारोबार रकम खासै उत्साहप्रद नभए पनि बिहीबारको नेपाल स्टक एक्सचेञ्ज परिसूचकले सुधारको दिशा देखाएको छ । साताको अन्तिम कारोबार दिनको कारोबारमा परिसूचक ५.९० ले बढ्दा सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स दुवैमा सुधार...

  २०७६ असार ५ गते १३:५६     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र सृजना फाइनान्स विराटनगरबीच जीवनवीमा सेवा सम्झौता भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महाप्रबन्ध शिवराम तिमिल्सीना र फाइनान्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृति भवानी शंकर चापागाइले सो...

  २०७६ असार ४ गते १०:३८     विकासन्युज

काठमाडौँ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लि.(बीएफआइएन) र एसिया प्यासिफिक रुरल एण्ड एग्रिकल्चर क्रेडिट एशोसियशन-सेन्टर फर ट्रेनिङ एण्ड रिसर्च इन रुरल बैंकिङ(एपीआरएसीए-सीइएनटीआरएबी) बीच आपसी समझदारीमा मंगलबार फिलिपिन्सको मनिलामा हस्ताक्षर भएको छ...

  २०७६ असार ४ गते ८:५५     विकासन्युज

काठमाडौँ । काभ्रे जिल्लाको बनेपा १३ भैंसेपाटीमा केन्द्रीय कार्यालय भएको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असार २० गते हुने भएको छ । कम्पनीको जेठ २६ गतेको निर्णय अनुसार बनेपा १३ भैंसेपाटीमा...

  २०७६ असार ३ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्ययन नै नगरी कमोडिटिज एक्सचेञ्जको लाइसेन्स खुला गरेको र बजार अध्ययनको नाममा फेरि आवेदकहरुको लाइसेन्स रद्द गरिएको भन्दै बोर्डमाथि आलोचना भएको छ । धितोपत्र बोर्डको नीति तथा कार्यक्रममाथि सुझाव...

  २०७६ असार २ गते १५:२६     विकासन्युज

काठमाडौँ । साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचकमा दोश्रो दिन सोमबार भने सुधार भएको छ । नेप्से परिसूचक आज २.६३ अंकले बढेको हो । ०.२१ प्रतिशतले बढ्दा परिसूचक १२६०.९० बिन्दुमा पुगेको छ...

  २०७६ असार २ गते १४:५९     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंक लि.बिच बैंकिङ साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक लि. आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।...

  २०७६ असार १ गते १५:३२     विकासन्युज

काठमाडौँ । असार महिनाको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ११.३६ अंकले नेप्से घटेको हो । ०.८९ प्रतिशतले परिसूचक घट्दा १२५८.२७ बिन्दुमा पुगेको छ । आज शेयरबजारमा...

  २०७६ असार १ गते १२:३१     विकासन्युज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज सगरमाथा इन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनसपछि प्रतिकित्ता ६८१.७२ रुपैयाँ शेयरमूल्य समायोजन गर्दै १०१५.८६ पैसा...

  २०७६ असार १ गते ८:४६     विकासन्युज

काठमाडौँ । सातै प्रदेश सरकारले आज नयाँ आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दैछन् । संघीय सरकारले बजेट सार्वजनिक गरेको १५ दिनपछि प्रदेशहरुले केन्द्रले दिएको अनुदानलाई समेत जोडेर नयाँ आर्थिक वर्षको बजेट ल्याउन लागेका हुन्...

  २०७६ जेठ ३० गते ९:३४     विकासन्युज

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आज बन्द हुँदैछ । चैत २८ गते कायम रहेका शेयरधनीका लागि खुलाइएको १ः०.५ अनुपातका ३२ लाख ७५ हजार कित्ता हकप्रदका लागि आज अन्तिम दिन रहेको...

  २०७६ जेठ ३० गते ९:०१     विकासन्युज

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख २२ हजार ५ सय ७६ कित्ता बिक्रीमा राखिएकाे छ । त्यसमा संस्थापक सेयर २ लाख ४० हजार ५ सय ७१ कित्ता र साधारण सेयर ८२...

  २०७६ जेठ २९ गते १०:००     विकासन्युज

काठमाडौँ । कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भव जस्तै थियो । बैंकबाट लामो प्रक्रिया पुर्याएर पैसा पठाउने कुरा सामान्य मानिसका लागि सहज पक्कै थिएन । वैदेशिक रोजगारीमा गएकाले घरमा रहेका आफन्तलाई पैसा...

  २०७६ जेठ २९ गते ७:५०     विकासन्युज

काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा असार २७ गते हुने भएको छ । जेठ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभा अमृतभोग...

  २०७६ जेठ २७ गते १२:४८     विकासन्युज

काठमाडौँ । स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम विशेष साधारण सभा असार ३ गते हुने भएको छ । संस्थाको केन्द्रीय कार्यालय धादिङ धुनिवेशी नगरपालिका ६ धार्केमा अपरान्ह १ बजे साधारण सभा हुने जनाएको छ...

  २०७६ जेठ २७ गते १२:३६     विकासन्युज

काठमाडौं । अनलाइन प्रयोगकर्ताले सामान्य प्रयोगकर्ताले भन्दा छिटो सूचना पाउने तथ्य खुलेको छ । नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबारका अनलाइन प्रयोगकर्ताहरुले सामान्य प्रयोगकर्ताभन्दा १ मिनेट छिटो सूचना पाउने गरेको प्रष्ट पारेको हो । अनलाइन...