विविध

  २०७६ वैशाख २ गते १३:२०     विकासन्युज

खस्यौली । शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ । सो कार्यालयसँगै रुपन्देहीमा शेयर खरिद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६ पुगेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित...

  २०७६ वैशाख २ गते ११:५३     विकासन्युज

काठमाडौं । सेञ्चरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद पछिको सेयरको मूल्य समायोजन भएको हो । सेञ्चुरी...

  २०७५ चैत २९ गते १०:३३     विकासन्युज

काठमाडौँ । नागरिक लगानी कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षसम्म राख्नका लागि बैंक खोजी गरेको छ । कोषले शुक्रबार सूचना प्रकाशित गरी कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको खोजी...

  २०७५ चैत २९ गते ९:१५     विकासन्युज

काठमाडौँ । करदाताहरुलाई विवरण तथा राजश्व दाखिला गर्ने सुबिधाका लागि चैत ३० गते शनिबार पनि राजश्व विभाग अन्तरगतका कार्यालय र राजश्व संकलनको अनुमति पाएका बैंकका शाखा खुल्ने भएका छन् । विभागले सूचना प्रकाशित गरी...

  २०७५ चैत २८ गते २०:०८     विकासन्युज

काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा विहीबार सम्पन्न भएको छ । साधारण सभाले कम्पनीको चुक्ता पूँजी २५ करोड हुने प्रस्ताव पारित गरेको छ । जसमध्ये कम्पनीका संस्थापकले तत्काल कबुल गरेको चुक्ता...

  २०७५ चैत २८ गते १६:०६     विकासन्युज

काठमाडौ । २०७५ सालको शेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । साताको अन्तिम दिन ०.५९ अंकले घटेको छ । परिसूचक ०.०५ प्रतिशतले बढ्दा ११८४.०२ बिन्दुमा पुगेको छ ।...

  २०७५ चैत २७ गते १७:२९     विकासन्युज

काठमाडौँ । नेपाल स्टल एक्सचेञ्ज(नेप्से) मा बुधबार ४ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । ती कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस शेयर सूचिकृत भएको हो । नेप्सेका अनुसार ग्लोलब आइएमई बैंकको...

  २०७५ चैत २७ गते १५:४९     विकासन्युज

काठमाडौ । नेप्से परिसूचक घट्ने र बढ्ने क्रम चलिरहेको छ । साताको चौथो दिन बुधबार झिनो अंकले नेप्से बढेको छ । पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार तेश्रो दिन ओरालो झरेको थियो...

  २०७५ चैत २७ गते १३:३३     विकासन्युज

काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रालि’ को मोबाईल एप्स् डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै...

  २०७५ चैत २६ गते १५:४०     विकासन्युज

काठमाडौ । साताको पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार तेश्रो दिन पुनः ओरालो झरेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.५८ अंकले घटेको हो । ०.८९ प्रतिशतले घट्दा नेप्से परिसूचक...

  २०७५ चैत २६ गते १५:०९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीका १६ लाख ३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । दुई लघुवित्त र १ हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचिकृत भएको हो । आरएसडीसी लघुवित्त वित्तीय संस्था,...

  २०७५ चैत २५ गते १९:०७     विकासन्युज

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले सर्वधारणका लागि जारी गरेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयरका लागि ४ गुणा बढी आवेदन परेको छ । कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण...

  २०७५ चैत २५ गते १८:४८     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्सकाे शाखा कार्यालय सुडाद्धारा २ दिने व्यवसायी कुखुरा पालन तालिम’ को शुरुवात गरेको छ । कंचनपुरमा रहेकाे साे शाखा फाइनान्सबाट  समुहमा आवद्ध व्यवसायिक कुखुरापालक कृषकहरुको लागी २ दिने सिपमुलक तालिम शुरुवात...

  २०७५ चैत २५ गते १६:०२     विकासन्युज

काठमाडौ । साताको पहिलो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन सोमबार पनि उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ९.३२ अंकले बढेको हो । ०.७९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९१.६८ बिन्दुमा पुगेको...

  २०७५ चैत २५ गते १४:४५     विकासन्युज

काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडको नवौँ शाखा सिन्धुली जिल्लाको भीमानमा उद्घाटन भएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ)...

  २०७५ चैत २४ गते १९:३५     विकासन्युज

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयर सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा तेश्रो दिन आइतबार साँझ ५ बजेसम्ममा ५१ हजार ३१६ जना...

  २०७५ चैत २४ गते १८:१२     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था शाखाकार्यालय मोतिसरले विनाशकारी हावाहुरीबाट प्रभावित संस्थामा आवद्ध सदस्यहरुलाई रहत प्रदान गरेको छ । कलैया उमनपा वडा नं १८ मोतिसर स्थित नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था शाखाकार्यालय मोतिसरमा आवद्ध सदस्यहरुलाई...

  २०७५ चैत २४ गते १४:१४     विकासन्युज

काठमाडौँ । युनाईटेड फाईनान्स लिमिटेडमा भारतको कोचीमा प्रधान कार्यालय रहेको मुत्तुट फाईनान्स लिमिटेडको लगानी भित्रिएको छ । कात्तिक ३० गते भएको संयुक्त लगानी सम्झौता अनुसार संस्थागत समुह अन्र्तगत रहने गरी मुत्तुट फाइनान्सले २१ कित्ता...

  २०७५ चैत २४ गते १२:०९     विकासन्युज

काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयर धनी समूह ख को तर्फबाट प्रतिनिधित्व हुने गरी सरोजकुमार सिंह र मनोजकुमार साह सञ्चालन निर्वाचित भएका छन् । कम्पनीको चैत २३ गते सम्पन्न १० औं साधारण...

  २०७५ चैत २१ गते १८:१०     विकासन्युज

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १४ लाख ८५ हजार ००० कित्ता साधारण सेयरका लागि उत्साह बढ्दो क्रममा रहेको छ । सेयर निष्काशन भएको दोश्रा दिनमै माग भए भन्दा १.२५ गुणा...

X