उद्योग

  २०७७ जेठ २ गते १७:५१     विकासन्युज

काठमाडौं । सरकारले निर्यातमूलक उद्योगहरुलाई सहुलियत र प्रवद्धन तथा संरक्षण गर्ने भएको छ । २०७७/७८ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा निर्यात मूलक उद्योगहरुलाई सहुलियत, प्रवद्धन तथा...

  २०७७ जेठ १ गते १५:३४     राजाराम न्यौपाने

काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनले धेरै उद्योगधन्दाहरु बन्द छन् । सरकारले अति आवश्यक वस्तुको उत्पादन बाहेकका उद्योगहरु ४५ दिनसम्म बन्द गर्यो । त्यो समावधिमा बालाजु, पाटन, भक्तपुर, राजविराज, धरान, हेटौंडा, बुटवल, पोखरा,...

  २०७७ जेठ १ गते १२:४५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्र कोमामा गएको बताएको छ । महासंघले प्रदेश महासंघका पदाधिकारीहरुसँग छलफलमा अहिले देशको अर्थतन्त्रमा एकदमै गिरावट आएको बताइए हो । देशको अर्थतन्त्र जोगाउनका लागि...

  २०७७ वैशाख ३१ गते १३:००     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पछिल्लो समय आर्थिक विकासको आधार लघु, घरेलु तथा साना उद्योगहरुका समस्यालाई गम्भिरतापूर्वक लिएको भन्दै समाधानका लागि पहल गर्ने प्रतिवद्ता व्यक्त गरे । नेपाल घरेलु तथा...

  २०७७ वैशाख ३१ गते १२:३५     राजाराम न्याैपाने

काठमाडौं । सरकारले २६ वैशाखदेखि ४४ प्रकारका उद्योग प्रतिष्ठान, विक्री वितरण र सेवा संचालन गर्न दिन नीतिगत निर्णय गर्यो । मंगलबार नेपालमा कोरोना संक्रमितकाे संख्या एक्कासी वृद्धि भएपछि सरकारले दिएको सबै पास रद्ध गरेको...

  २०७७ वैशाख ३० गते १७:०३     विकासन्युज

काठमाडौं । नेपालबाट निर्यात हुने पाम तेल दोस्रो पटक पनि भारतले रोक लगाएको छ । भारतले विदेशबाट पाम तेल आयात गर्ने व्यापारीलाई लाइसेन्द दिएको थियो । त्यो लाइसेन्स समेत खारेज गरिएको छ । उद्योग,...

  २०७७ वैशाख ३० गते १६:३९     राजाराम न्यौपाने

काठमाडौं । सरकारले नयाँ उद्योग सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई ५० लाख रूपैयाँसम्म अनुदान दिने भएको छ । सरकारले नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यम व्यवसाय संचालन गर्न चाहने व्यक्तिलाई अनुदान दिने भएको...

  २०७७ वैशाख २९ गते १८:४४     अन्जन श्रेष्ठ

डेढ महिनाभन्दा लामो समयदेखिको लकडाउनको कारणले हामी अन्योलमा रहेका थियौं । विश्वमा के हुन्छ भनेर कसैले पनि भन्न सक्ने अवस्था थिएन । विभिन्न विद्धानहरुले पनि अवस्था कस्तो हुन्छ भनेर यकिनका साथ भन्न सकेका छैनन्...

  २०७७ वैशाख २९ गते १७:०५     विकासन्युज

काठमाडौं । अब उद्योगहरुले पनि न्युनतम स्वास्थ्य–सुरक्षाका मापदण्डहरु पालना गर्नुपर्ने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण मानिसहरु त्रासमा छन् । सरकारले उद्योग क्षेत्रलगायतका केही अत्यावश्यक सेवाहरु सुचारु गर्न निर्देशन दिइसकेको छ ।...

  २०७७ वैशाख २९ गते १५:३८     विकासन्युज

काठमाडाैं । नेपाली काँग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले महामारीसँग जुध्नका लागि सरकारले खर्च कटौती गरी ठूलाे राहत प्याकेज ल्याउनु पर्ने बताएका छन् । विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिंदै चौधरीले संसदको...

  २०७७ वैशाख २८ गते १८:०१     विकासन्युज

काठमाडौं । सरकारले २६ वैशाखदेखि खोल्ने भनेका उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीले आवतजावतको लागि पास पाउने व्यवस्था स्पष्ट पारिएको छ । काठमाडौं उपत्यकाको हकमा सम्बन्धित नियामक निकायबाटै पास पाउने व्यवस्था गरिएको छ । जिल्ला...

  २०७७ वैशाख २८ गते १३:२५     राजाराम न्यौपाने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा लागि स्थानीय हतमा १ सय २० वटा औद्योगिक ग्राम निर्माण गर्ने भएको छ । औद्यागिक ग्राममार्फत रोजगारी सिर्जना गरी स्थानीय तहमा अर्थतन्त्र मजबुत...

  २०७७ वैशाख २८ गते ११:५६     विकासन्युज

काठमाडौं । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योग सञ्चालनमा आउन थालेका छन् । औद्योगीक क्षत्रमा रहेका २५ वटा उद्योगहरु सञ्चालनमा आएका छन् । अत्यावश्यक सामग्री उत्पादन गर्ने १५ वटा र अन्य १० वटा उद्योगमा सामाजिक...

  २०७७ वैशाख २६ गते १८:५२     विकासन्युज

काठमाडौं । सरकारले आज (२६ वैशाख) देखि ४४ प्रकारका उद्योग प्रतिष्ठान, विक्री वितरण र सेवा संचालन गर्न दिन नीतिगत निर्णय गर्यो । तर, यस्तो बस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार...

  २०७७ वैशाख २६ गते १३:३९     विकासन्युज

काठमाडौं । सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपे पनि लकडाउन खुकुलो बनाउने भएको छ । लकडाउनको समयमा नै विभिन्न किसिमका उद्योगहरु सञ्चालन गर्न दिन सरकारले निर्णय गरेसगँै उद्योगहरु खुल्न थालेका छन् । बुधबार...

  २०७७ वैशाख २५ गते १९:४६     विकासन्युज

काठमाडौं । औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरी बजारमा ल्याएको छ । विगत तीन दशकदेखि औषधि उत्पादन गर्दै आएको लोमसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण...

  २०७७ वैशाख २४ गते २०:२६     विकासन्युज

काठमाडाैं । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो खाद्यन्न र निर्माण...

  २०७७ वैशाख २४ गते १८:४२     विकासन्युज

काठमाडौं । सरकारले बैशाख २६ गतेबाट देशभरका उद्योग संचालन गर्ने निर्णय गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैंठकले बैशाख २६ गतेबाट देशभरका उद्योग संचालनमा गर्ने निर्णय गरेकाे हाे । बैठकले जारी लकडाउनलाई जेठ ५ गतेसम्म...

  २०७७ वैशाख २४ गते १५:५३     सन्ताेष राेकाया

काठमाडौं । विभिन्न उद्योग व्यवसायी र बैंकर्सहरुले यो सकंटको समयमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । विभिन्न व्यापार व्यवसायमा संलग्न उनीहरुले सबैको सहकार्य र समन्वयले यो महामारीलाई पार लगाउन सकिने भएकाेले...

  २०७७ वैशाख २४ गते १३:४७     राजाराम न्यौपाने

काठमाडौं । लकडाउनका कारण उद्योग व्यवसाय बन्द भएपछि श्रम सम्बन्धमा दरार उत्पन्न हुने संकेत मिलेको छ । उद्योग व्यवसाय बन्द भएको कारण मजदुरलाई पूरै तलब खुवाउन नसकिने अवस्था आएकोले कटौति पर्नुपर्ने रोजगारदाताको भनाइ छ...