निर्यातमूलक उद्योगलाई सहुलियत, प्रवर्द्धन र संरक्षण गरिने

  २०७७ जेठ २ गते १७:५१     विकासन्युज

काठमाडौं । सरकारले निर्यातमूलक उद्योगहरुलाई सहुलियत र प्रवद्धन तथा संरक्षण गर्ने भएको छ । २०७७/७८ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा निर्यात मूलक उद्योगहरुलाई सहुलियत, प्रवद्धन तथा संरक्षण गरिने बताएकी हुन ।

नेपालको व्यपार घाटा कम गर्न सरकारले निर्यात मूलक उद्योगहरुलाई सहुलियत दिने भएको हो । नेपालबाट बस्तु निर्यात नहुनु पनि व्यपार घाटाको एक कारण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.