पर्यटन

  २०७६ चैत १७ गते १३:५०     विकासन्युज

काठमाडौं । नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान मंगलबार जहाज आउने भएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्ने अमेरिकी...

  २०७६ चैत १६ गते १६:१७     विकासन्युज

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बैशाख तीन गतेसम्म बन्द गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकल सो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै...

  २०७६ चैत १५ गते ११:०३     विकासन्युज

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ । विभिन्न मुलुकका...

  २०७६ चैत १४ गते १०:४१     विकासन्युज

काठमाडौं । सम्भावित कोरोना (कोभिड १९) संक्रमण रोक्न सरकारले देशभर लकडाउन लागू गरेको समयमा आज विहान ९ः३५ बजे एउटा जहाज काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सरकारले लकडाउन गरेर सवै राष्ट्रिय तथा...

  २०७६ चैत १३ गते १३:२४     विकासन्युज

काठमाडौं । नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लिनका लागि जर्मनीबाट २ जहाज आउने भएका छन् । जर्मन दुतावासले बिहिबार एक सूचना जारी गर्दै नेपालमा रहेका जर्मनीहरुलाई लिन दुई जहाज नेपाल आउने जनाएको हो ।दुतावासका...

  २०७६ चैत ११ गते ११:३४     विकासन्युज

काठमाडाैं । देश पूर्ण रूपमा लक डाउन भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि सुनसान बनेकाे छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा ठप्प छ । आज कुनै पनि उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।...

  २०७६ चैत १० गते १४:४६     विकासन्युज

काठमाडाैं । बुद्ध एयरले आफ्ना ६ जहाज ग्राउन्डेड गर्ने भएको छ। नेपालमा आन्तरिक उडान गर्ने निजी क्षेत्रको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले आफ्ना ६ जहाज ग्राउन्डेड गर्ने भएको हाे। कर्मचारी र यात्रुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै...

  २०७६ चैत ९ गते १८:२०     विकासन्युज

काठमाडौं । श्री एयरलाइन्सले सोमबारदेखि काठमाडौं–सिमरा उडान शुरु गर्ने भएको छ । एयरलाइन्सले शनिबार एक विज्ञप्ती जारी गर्दै उडान सुरू गर्ने जनाएकाे हाे । तीन महिना अघि नै टेस्ट फ्लाइट गरिसकेको एयरलाइन्सले नयाँ गन्तव्य थप गरेको...

  २०७६ चैत ९ गते १७:१५     विकासन्युज

काठमाडौं । यति एयरलाइन्सले पनि भाडा घटाएकाे छ । आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै यतिले हवाई भाडा घटाएको बताएको हो । यति एयरले अब भद्रपुरको भाडादर ९ हजारबाट अधिकतम सिमा ६२ सय रुपैयाँ कायम गरेको...

  २०७६ चैत ९ गते १४:०९     सन्ताेष राेकाया

विश्वरभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको बेला नेपाल सरकारले पनि उचित सतर्कता अपनाइरहेको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि सरकारले पूर्व तयारी भने तीव्र रुपमा भइरहेकाे छ ।नागरिकमा कोरोनाको...

  २०७६ चैत ९ गते १३:४९     विकासन्युज

काठमाडौं । चौतर्फी दबाबपछि बुद्ध एयरले हवाई भाडा घटाएकाे छ । सरकारले लामो दूरीका यात्रुवाहक सवारीसाधन सञ्चालनमा १० दिनसम्म रोक लगाएपछि बुद्ध एयरले हवाई भाडा घटाएको हाे । आइतबार बिहान विज्ञप्ती जारी गर्दै हवाई भाडा घटाएको बताएकाे हाे...

  २०७६ चैत ८ गते १२:२५     विकासन्युज

काठमाडौं । श्री एयरलाइन्सले शनिबारदेखि नयाँ भाडा ताेकेकाे छ । शनिबार नयाँ भाडादर सार्वजनिक गर्दै सरकारले तोकेको भन्दा कम भाडा दिएर यात्रुलाई सेवा दिने बताएको छ । विश्वभर काेराेना भाइरसकाे त्रासपछि काठमाडाैं छाड्नेकाे भिड छ...

  २०७६ चैत ८ गते ११:५३     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै नेपाली होटहहरु पनि सुनसान बनेका छन् । होटलमा ग्राहक नआएपछि धेरै होटलले व्यवसाय बन्द गरिसकेका छन् । यतिखेर काठमाडौं उपत्यकालगायत देशभरका होटलहरु बन्द हुने...

  २०७६ चैत ७ गते १८:२८     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अन्तर्राष्ट्रिय सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द  गर्ने बताएका छन् । शुक्रबार देशवासीका लागि सम्बोधन गर्दै उनले चैत ९ गतेदेखि १८ गतेसम्मका लागि सबै उडान रोक्ने बताएका हुन् । विश्वभर फैलिरहेको...

  २०७६ चैत ७ गते १८:१५     विकासन्युज

काठमाडाैं । नेपाल वायुसेवा निगमले करारमा रहेका एकतिहाइ कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । निगमले करार सेवामा रहेका एक तिहाइलाई बेतलबी बिदा दिने निर्णय गरेको हो। करार सेवामा रहेका १ सय ५० एयर होस्टेस,...

  २०७६ चैत ७ गते १६:५२     विकासन्युज

काठमाडौं । गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रा.लि. ले २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उनको कान्छो भाई भरतबाबु...

  २०७६ चैत ७ गते १५:५२     विकासन्युज

काठमाडौं । कोभिड-१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले शुक्रबार(चैत ७ गते) सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरिएको...

  २०७६ चैत ७ गते १४:५५     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले भारतमा तीन गन्तव्यका उडान स्थगित गरेको छ । निगमले एक सूचना जारी गर्दै उडान स्थगित गरेकाे बताएकाे हाे। निगमले भारतको नयाँ दिल्ली, मुम्बई र ब्याङ्ग्लोरमा गर्दै आएको नियमित उडानहरु...

  २०७६ चैत ६ गते २१:३६     विकासन्युज

काठमाडौं । बायुसेवा सञ्चालक संघ नेपालले अप्रिल १ देखि हेलिकप्टर सेवा बन्द गर्ने घोषणा गरेको छ । यात्रुहरु नभएको जनाउँदै यसअघि प्रतिवद्धता जनाएको उडान मात्र उडान गर्ने र सबै हेलिकप्टरहरु ग्राउण्डेट (भूमिस्थ) गरिने संघले...

  २०७६ चैत ६ गते १९:४७     विकासन्युज

काठमाडौं । नेपालको पहिलो केबुलकार सञ्चालक मनकामना दर्शन प्रा.लि.ले आगामी चैत ८ गते शनिबारदेखि मनकामना केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले सो दिनदेखि...