पर्यटन

  २०७७ जेठ २६ गते १९:१७     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनरुत्थानका लागि आगामी आर्थिक वर्षको बजेटमा रु‍ १ खर्बको पुनरुत्थान कर्जाका साथै रु ५० अर्बको पुनरुत्थान...

  २०७७ जेठ २६ गते १६:५८     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र पुनरुत्थान गर्नकको लागि सरकारले साढे एक खर्ब रुपैयाँ बराबरको राहतको व्यवस्था गरेका बताएका छन् । आगामी आर्थिक वर्ष २०७७ ७८...

  २०७७ जेठ २५ गते १५:२२     विकासन्युज

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले हवाई भाडा घटाएको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडादर पनि घटेको हो । निगमले अप्रिलमा हवाई...

  २०७७ जेठ २४ गते १४:३५     शिव सत्याल

काठमाडाैं । जापानमा अध्ययनरत भाइ पुरुषोत्तम फागुन पहिलाे साता काठमाडौं आएको थियो । चैत अन्तिम सातातिर जापान फर्कने उसको योजना थियो । तर, कोरोना भाइरस संक्रमण रोक्न भन्दै चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन...

  २०७७ जेठ २२ गते १८:१२     विकासन्युज

काठमाडौं । आज भिसा लागिसकेका नेपाली नागरिकहरु लिएर नेपाल वायुसेवा निगमकाे जहाज  जापानको नारिता उड्ने भएकाे छ । जापानमा भिसा लागिसकेका नेपाली नागरिकलाई लिएर जहाज नारिता उड्न लागिएकाे बताइएकाे छ । नेपालबाट बिहीबार र आगामी...

  २०७७ जेठ २२ गते १७:५३     विकासन्युज

काठमाडाैं । हवाई इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको छ। बुद्धले गन्तव्यअनुसार २ सय २५ देखि १ हजार १ सय ५ रुपैयाँसम्म भाडादर घटाएको जानकारी दिएको छ। केही समयअघि नेपाल आयल निमगले...

  २०७७ जेठ २१ गते १४:४९     विकासन्युज

काठमाडाैं । जर्मन एयरलाइन्स कम्पनी लुफ्थान्साले पहिलो चौमासिक अवधिमा दुई अर्ब ३० करोड अमेरिकी डलर (२.१ अर्ब युरो) नोक्सानी भएकोजनाएको छ । कोरोनाभाइरसले उत्पन्न गरेकाे लकडाउकाे कारण हवाई सेवा ठप्प हुँदा साे क्षति व्यहाेर्नु...

  २०७७ जेठ १८ गते १९:०२     विकासन्युज

काठमाडाैं । वायसेवा सञ्‍चालक संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेकाे छ ।  आइतबार एक विज्ञप्ती जारी गर्दै संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेकाे हाे । आयल निगमले हवाई इन्धनमा अझै पनि इण्डियन आयल...

  २०७७ जेठ १५ गते १७:०९     विकासन्युज

काठमाडौं । सरकारले पर्यटन विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ । उनले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका...

  २०७७ जेठ १५ गते १६:२२     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।...

  २०७७ जेठ १५ गते १५:०३     सन्ताेष राेकाया

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले आज संसदमा आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दैछन् । बजेट ल्याउनुभन्दा अगाडि विभिन्न संघ संस्थाहरुले सरकारलाई आफुलाई बजेटमा प्राथमिकताकासाथ समेट्न सुझाव पनि पेश गरिसकेका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको...

  २०७७ जेठ १३ गते १९:०१     विकासन्युज

काठमाडाैं । सरकारले आगामी पाँच वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण २०७६/७७ मा...

  २०७७ जेठ ११ गते १८:५८     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथानागरिक उडड्यन मन्त्री योगेश भट्टराईले हिमाल आरोहणसँग सम्बद्ध रहेका जनशक्तिलाई हिमाल सरसफाई लगायतका क्षेत्रमा परिचालन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । उक्त कुरा मन्त्री भट्टराईले आइतबार मन्त्रालयमा नेपाल पर्वतारोहण संघको...

  २०७७ जेठ ११ गते १७:५६     विकासन्युज

काठमाडाैं । नेपाल उड्डय प्राधिकरणकाे वेवसाइट ह्याक गरिएकाे छ । प्राधिकरणकाे वेवसाइट ह्याक गर्ने भारतीय ह्याकर समूह भएकाे बुझिएकाे छ । ‘घोष्ट०५७_५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको थियो। साे ह्याकरकाे समूहले हामी...

  २०७७ जेठ ८ गते १४:१९     विकासन्युज

काठमाडाैं । भारतमा लकडाउन खुकुलाे बनेकाे छ । काेराेना भाइरसकाे महामारी भइरहँदा पनि भारत सरकारले लकडाउन खुकुलाे बनाउने निर्णय गरेकाे हाे । भारतमा अब लकडाउन खुकुलाे भएसँगै आन्तरिक उडान र रेल सेवा पनि सुरु...

  २०७७ जेठ ७ गते १९:५४     विकासन्युज

काठमाडौं । सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलकाे बुधबार बसेको बैठकले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय...

  २०७७ जेठ ६ गते १९:३६     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले विश्व सन्त्रासमा छ । यो भाइरसले मानवीय क्षति मात्र होइन आर्थिक क्षति पनि ठूलाे गरेकाे छ। कोरोना भाइरसको कारण विश्वको पर्यटन क्षेत्र तहन-नहस भएको...

  २०७७ जेठ २ गते १८:१४     विकासन्युज

काठमाडाैं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो वर्षदेखि सन्चालनमा ल्याउने भएको छ । संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो जानकारी दिएकी हुन् । उनले काभ्रेमा पनि विमानस्थल बनाउने कार्य सुरु...

  २०७७ वैशाख २८ गते १६:१९     विकासन्युज

काठमाडौं । अब निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढ्ने भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशिल रहने गरी गठित उच्चस्तरीय...

  २०७७ वैशाख २४ गते १७:०८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले २८१ विदेशी नागरिक बोकेर अष्ट्रेलिया उडेको छ । लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अष्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका...