पर्यटन विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन, एक प्रदेश एक पर्यटन केन्द्र स्थापना हुने

  २०७७ जेठ १५ गते १७:०९     विकासन्युज

काठमाडौं । सरकारले पर्यटन विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

उनले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन सेवाको विकास र पुर्नत्थानका लागि सो रकम छुट्याएको बताएका हुन् । उनले एक प्रदेश एक पर्यटन केन्द्र स्थापना गर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.