भारतमा लकडाउन खुकुलाे बन्याे, रेल र हवाई सेवा पनि सुरु हुने

  २०७७ जेठ ८ गते १४:१९     विकासन्युज

काठमाडाैं । भारतमा लकडाउन खुकुलाे बनेकाे छ । काेराेना भाइरसकाे महामारी भइरहँदा पनि भारत सरकारले लकडाउन खुकुलाे बनाउने निर्णय गरेकाे हाे ।

भारतमा अब लकडाउन खुकुलाे भएसँगै आन्तरिक उडान र रेल सेवा पनि सुरु हुने बताइएकाे छ । भारत सरकारले साेमबारदेखि आन्तरिक उडान सुरु गर्ने बताइएकाे छ । तर, यात्रुहरुले सरकारले तोकेका केही नियम पालना गर्नुपर्ने छ ।

एयरपोर्टभित्र मास्क र पञ्जाको प्रयोग पनि अनिवार्य गरिएको छ । त्यस्तै, एयरपोर्ट आउने क्रममा उनीहरुले तोकिएको निश्चित ट्याक्सी वा निजी सवारी प्रयोग गर्नुपर्नेछ  । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.