गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो वर्षदेखि सन्चालनमा आउने

  २०७७ जेठ २ गते १८:१४     विकासन्युज

काठमाडाैं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो वर्षदेखि सन्चालनमा ल्याउने भएको छ ।

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो जानकारी दिएकी हुन् । उनले काभ्रेमा पनि विमानस्थल बनाउने कार्य सुरु गर्ने बताएकी  छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.