पर्यटन

  २०७७ असोज ५ गते १०:४३     विकासन्युज

काठमाडाैं । आजदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको हाे। उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र...

  २०७७ असोज ४ गते २१:२०     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरुले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको घाटा व्यहोर्नु परेकाले यसको पुनर्उत्थान चुनौतिपूर्ण रहेको बताएका...

  २०७७ असोज ४ गते १८:०३     विकासन्युज

काठमाडौं । सरकारले हवाई सेवा कम्पनीहरुलाई सीट क्षमता अनुसारको यात्रु राख्न पाइने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले विरोध जनाएका छन् । सरकारले एयरलाइन्सलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडाउन पाउने निर्णय गरेपछि यातायात...

  २०७७ असोज २ गते १८:०५     विकासन्युज

अब हवाई सेवा कम्पनीहरुले सिछ क्षमता अनुसार यात्रुहरु राखेर सेवा दिन सक्ने भएका छन् । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेकाे बैठकले सीटको क्षमता अनुसार नै यात्रु राखेर सेवा दिन पाइने निर्णय...

  २०७७ असोज २ गते १५:२९     विकासन्युज

काठमाडाैं । पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख रूपैयाँ आर्थिक सहयोग र थाहा...

  २०७७ भदौ ३१ गते २१:११     विकासन्युज

काठमाडौं । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन...

  २०७७ भदौ ३१ गते १३:१६     विकासन्युज

चितवन । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन । गत चैत ११...

  २०७७ भदौ ३१ गते ११:३७     विकासन्युज

काठमाडाैं । पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि बन्द रहेको...

  २०७७ भदौ ३० गते १८:१४     विकासन्युज

काठमाडौं । सरकारले असोज १ गतेदेखि होटल रेष्टुराँ सञ्चालन गर्ने गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले असोज १ गतेदेखि होटल रेष्टुराँ खोल्ने निर्णय गरेको बताए । यसका लागि स्वास्थ्य सम्बन्धि आवश्यक...

  २०७७ भदौ २३ गते १४:५५     विकासन्युज

काठमाडाैं । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ । सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चाहना एवं बाध्यताकाबिचमा थप...

  २०७७ भदौ २२ गते १८:०४     विकासन्युज

काठमाडौं । कोभिड-१९ महामारी नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने व्यवसायीले बताएका छन् । महामारीले नराम्ररी असर पुगेको पर्यटन...

  २०७७ भदौ २२ गते १७:४७     विकासन्युज

चितवन । चितवन जिल्लास्थित होटल तथा रेष्टुरेन्ट क्षेत्रको ३० अर्ब रुपैयाँ भन्दा बढी लगानी सङ्कटमा परेको छ । पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको...

  २०७७ भदौ २१ गते १४:२५     विकासन्युज

काठमाडौं । एउटा मात्रै विमान किनेर वायुसेवा कम्पनी सञ्चालन गर्न नपाउने गरी सरकारले बनाउन लागेकाे छ । वायुसेवा कम्पनी सञ्चालनका लागि कम्तिमा तीन वटा विमान नियमित सञ्चालनमा रहेको हुनुपर्ने छ । यस्ता कम्पनीमा घरेलु भए...

  २०७७ भदौ १७ गते २०:२६     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तय गरेको भाडादर अनुसार उडान गराउन निर्देशन दिएको छ । मन्त्रालयले अन्य विदेशी एयरलाइन्सलाई निगमका उडान गन्तब्यमा निर्धारण...

  २०७७ भदौ १६ गते १५:५३     सन्ताेष राेकाया

काठमाडौं । साढे ५ महिना भयो ठमेल ठप्प बनेको । कुनै दिन युरोपको उपमा दिइने ठमेल अहिले सुनसान तथा शून्यप्रायः छ । मानिसको आवत–जावत छैन । व्यापारीका सटर बन्दै नै छैन् । पर्यटकको पखाईमा...

  २०७७ भदौ १५ गते १५:३४     विकासन्युज

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका...

  २०७७ भदौ १४ गते १७:०५     विकासन्युज

काठमाडौं । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतवार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने...

  २०७७ भदौ १४ गते १४:४०     डोमी शेर्पा

काठमाडौं । गएको शुक्रबार उद्योगी विनोद चौधरीले आफू कोरोना संक्रमित भएको भन्दै ट्वीट गरे । चौधरी आफ्नो ट्विटरमा लेख्छन् , ‘प्रिय साथीभाई तथा शुभचिन्तकहरु, आज बिहान मेरो कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको छ ।...

  २०७७ भदौ १० गते ९:४२     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीका बीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले मङ्गलबार सार्वजनिक...

  २०७७ भदौ ९ गते १५:३५     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको सम्पत्ति ५४ अर्ब १६ करोड ८६ लाख रुपैयाँ भएको बताएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले निगमको कुल सम्पत्तिको मूलयाकैन गर्दा सो रकम बराबरको सम्पत्ति...