जेठ मसान्तसम्म हवाई उडान बन्द गर्ने निर्णय

  २०७७ जेठ ७ गते १९:५४     विकासन्युज

काठमाडौं । सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलकाे बुधबार बसेको बैठकले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.