विशेष

  २०७६ भदौ ३ गते १२:४५     डोमी शेर्पा

काठमाडौं । नेशनल एकेडेमी अफ मेडिकल साइन्सका प्राध्यापक तथा परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल निर्देशक डा. जागेश्वर गौतमको डाक्टरी पेशाको यात्रा २७ बर्ष नाघिसकेको छ । पर्वतको राम्जा देउरालीमा २०१९ साल साउन २९...

  २०७६ साउन २१ गते १०:०७     सन्तोष रोकाया

काठमाडौँ । १० वर्षमा मध्यपहाडी(पुष्पलाल) लोकमार्गको निर्माण कार्य ४८ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको भौतिक प्रगति आर्थिक वर्ष २०७५/०७६को असार मसान्तसम्म ४८ प्रतिशत सकिएको सडक विभागले जनाएको हो । पूर्वदेखि पश्चिमसम्मका...

  २०७६ साउन १९ गते १७:१४     विकासन्युज

काठमाडौं । व्यक्तिको अनुहार हेरेर विधान संशोधन गर्ने अभ्यासमा गएको नेपाल उद्योग वाणिज्य महासंघभित्र विवाद बढ्दै गएको छ । महासंघमा जब चुनावी वर्ष नजिकिन्छ तब विधान संशोधनको खेल शुरु हुन्छ । कुन व्यक्तिलाई अध्यक्ष...

  २०७६ साउन १५ गते १३:२२     रत्नराज बज्राचार्य

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को लागि मौद्रिक नीति सार्वजनिक गरेपछि त्यसको प्रभावबारे विभिन्न खाले विचार विश्लेषणहरु आइरहेका छन् । मेरो बुझाईमा राष्ट्र बैंकले धेरै ठूलो परिवर्तनकारी नीति ल्याएको छैन । त्यो भन्दैमा...

  २०७६ साउन १२ गते १७:१६     विकासन्युज

शशिकान्त अग्रवाल उद्यमीसँगै सेयर बजारका खेलाडी पनि हुन् । सेयर बजारमा गिरावट छ । उनी भने ठूला ठूला सेयर कारोबारमा संलग्न छन् । बजार विकास कसरी होला ? नयाँ लगानीकर्ताले कस्ता कम्पनीको सेयर किन्ने...

  २०७६ साउन ८ गते १०:४८     नरेन्द्र रौले

काठमाडौं । नक्साल, नागपोखरीबाट केही पाइला दक्षिणतिर अघि सार्दा बायाँ तिर ठडिएको काठमाडौं मेरियट होटलमा ठ्याक्कै नजर पर्छन् । २० वर्षपछि काठमाडौंमा थपिएको यो पाँच तारे होटल १३ रोपनीमा फैलिएको छ । यहाँभित्र पसेपछि...

  २०७६ साउन ७ गते १६:३७     डाेमी शेर्पा

काठमाडाैं । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्ट भित्र खोलिएको होकाईडो रामेन हाउस गत शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । जापनिज प्रख्यात फास्ट फुड हो रामेन । यसमा चिनियाँ शैलीमा बनाइएको चाउचाउ मासु वा माछाको...

  २०७६ साउन ४ गते १६:३१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई बलपूर्वक मर्ज गराउनेतर्फ कस्सिएको नेपाल राष्ट्र बैंक अन्ततः पछाडि हटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को लागि मौद्रिक नीति बनाउने तयारीका क्रममा बैंक तथा वित्तीय संस्थाहरुको नियामक...

  २०७६ असार ३१ गते १०:०४     विकासन्युज

काठमाडौं । सरकारले करदाता दर्ता प्रणालीमा सुधार गर्न लागू गर्ने तयारी गरेको बायोमेट्रिक प्रणाली साउन १ गतेदेखि लागू नहुने भएको छ ।करदाताको बायोमेट्रिक लिने उपकरण जडान कार्य ढिला हुँदा बजेटले भने अनुरुप साउन १...

  २०७६ असार २३ गते १६:०५     सिर्जना थपलिया

काठमाडौं । पोखराको फूलवारी रिसोर्ट एण्ड स्पामा डुबेको करिव १ अर्ब ३१ करोड रुपैयाँ कर्जा असुली हुने सम्भावना देखिएको संयुक्त कर्जा लगानीको नेतृत्व गरेको नेपाल बैंकले जनाएको छ । उक्त रिसोर्टमा लगानी भएको सावा...

  २०७६ असार २३ गते १५:१५     राजाराम न्याैपाने

काठमाडौं । अवकाश प्राप्त झण्डै ३ लाख सरकारी कर्मचारी मध्ये सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीशले सबैभन्दा बढी निवृतिभरण (पेन्सन) पाउने गरेका छन् । सेवा अवधि पूरा गरेपछि अवकास पाउका पूर्व प्रधानन्यायधीशले ६४ हजार ९८ रुपैयाँ...

  २०७६ असार १९ गते १९:४१     विकासन्युज

काठमाडौं । सरकारले आफ्नै निर्माण कम्पनी खोलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अगुवाईमा ३ अर्ब पुँजीको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ स्थापना गरेको हो । कम्पनीमा भौतिक मन्त्रालयसहित अर्थ मन्त्रालय, उर्जा मन्त्रालय र...

  २०७६ असार १९ गते ९:४३     विकासन्युज

काठमाडौं । कलंकी-महाराजगञ्ज चक्रपथ सडक खण्ड तीनतिर हरियाली हुने गरी विस्तार हुने भएको छ । चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणी रिमालका अनुसार कलंकी–कोटेश्वर खण्डमा देखिएका त्रुटिहरुलाई सच्याएर हाल कलंकी–महाराजगञ्ज सडकको डीपीआर निर्माण अन्तिम चरणमा...

  २०७६ असार १५ गते २१:५५     विकासन्युज

प्रकाश श्रेष्ठ, अध्यक्ष-बैंक अफ काठमाण्डू लिमिटेड वित्तीय अवस्था राम्रो भएको, संस्थापक सेयरधनीको क्रसहोल्डिङ पनि नभएको, मर्जमा जान वाह्य दवाव पनि नपरेको बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच मर्ज निकै राम्रो मानिएको थियो । तर, मर्जपछि...

  २०७६ असार १५ गते १०:५५     रामकृष्ण पौडेल

गभर्नर डा. चिरञ्जीबि नेपालले बैंकर्सहरूलाई आगामी मौद्रिक नीति आउनुपूर्व लभ गर्न र मौद्रिक नीति आएपछि विवाह गर्न निर्देशन दिएका छन् । रसपूर्ण शब्दमा ‘लभ’ र ‘विवाह’ भनिए पनि सारमा बैंक तथा वित्तीय संस्थालाई बलजफ्ती...

  २०७६ असार १३ गते १९:५२     विकासन्युज

काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले आफ्नै सेयर बेच्न श्रीमतीसँग छुट्टभिन्न भई अंशबण्डा गरेका छन् । त्यतिगर्दा पनि उनको सेयर बिक्री गर्न स्वीकृत दिने वा नदिने भन्ने विषयमा नेपाल राष्ट्र बैंक भित्र मत...

  २०७६ असार १२ गते १६:३६     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले बैंकरहरूलाई बोलाएर १५ दिनभित्र उपयुक्त पार्टनर खोजेर मर्जरमा जान निर्देशन दिएसँगै बैंकरहरू तनावमा परेका छन् । नेपाल राष्ट्र बैंकले असार २७ गते मौद्रिक नीति आउने जानकारी गराउँदै सो समयभित्र मर्जरका...

  २०७६ असार १२ गते १३:०३     विकासन्युज

सरकार यति बेला भ्रमण वर्ष २०२० को तयारीमा जुटेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले यो कार्यक्रम अघि बढाएको हो । भ्रमण वर्षको पूर्वसन्ध्यामा यसैको सेरोफेरोमा रहेरबोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

  २०७६ असार १० गते १८:२२     विकासन्युज

काठमाडौं । काठमाडौंमा घर किन्ने सपना सबैको हुन्छ । एउटा घर, एउटा गाडी, छोराछोरीको राम्रो शिक्षा र विवाह नै धेरैजसो आमाबुबाको जीवनकाे मुख्य उद्देश्य पनि हुने गर्छ । कतिपयले त जीवनकाे सफलतालाई नै यही...

  २०७६ असार ९ गते १५:३७     विकासन्युज

काठमाडौं । एनसीसी बैंकको साधारणसभा अर्को आर्थिक वर्ष धकेलिएको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को को साधारणसभा यहि असार मसान्तसम्म गर्ने बैंकको प्रयास असफल भएको छ । लेखापरिक्षण प्रतिवेदन राष्ट्र बैंकबाट स्वीकृत...