सेयर

  २०७५ फागुन ३० गते १८:५८     विकासन्युज

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले ३७ करोड ५ लाख रुपैयाँको साधारण सेयर (आईपीओ) स्वीकृत भएकाे छ । नेपाल धितोपत्र बोर्डले फागुन ३० गते कम्पनीलाई सो मात्राको आईपीओ जारी गर्न अनुमति  दिएकाे हाे ।...

  २०७५ फागुन ३० गते १८:५०     विकासन्युज

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत अर्थात १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बुधबार मात्र नेपाल धितोपत्र बोर्डले संस्थालाई सो मात्राको हकप्रद सेयर निष्काशन गर्न...

  २०७५ फागुन ३० गते १७:२५     विकासन्युज

काठमाडौं । नेपाल सरकारको कार्यक्रम अनुसारको कार्यान्वयनमा आउन लागेको “जनताको जलविद्युत कार्यक्रम” अन्तर्गतका संगठित संस्थाहरुले क्रेडिट रेटिङ गर्न नपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले उक्त संस्थाहरुले धितोपत्रको प्रारम्भिक सार्वजनिक निश्कासन गर्दा क्रेडिट रेटिङ...

  २०७५ फागुन ३० गते १५:३२     विकासन्युज

काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य ५.४० अंकले उकालो लागेर ११५५ अंकमा पुगेको छ । पुँजी बजारमा ५ लाखभन्दा कमको कारोबारमा प्यान एैच्छिक गर्ने नेपाल धितोपत्र बोर्डको निर्णय पछि उकालो लाग्न थालेको बजार अन्तत...

  २०७५ फागुन ३० गते १४:४७     विकासन्युज

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी चैत २४ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी चैत ११ देखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ...

  २०७५ फागुन ३० गते १३:२८     विकासन्युज

काठमाडौं । पुँजी बजारमा प्यान अनिवार्य नगर्ने नेपाल धितोपत्र बोर्डको निणर्यको असर बिहीबारको सेयर बजारमा परेको छ । बोर्डले एक विज्ञप्तिमार्फत ५ लाख भन्दा कमकाे काराेबारलाई प्यान ऐच्छिक गर्ने जानकारी दिएपछिको बजारमा एकाएक हिरियाली...

  २०७५ फागुन २९ गते १८:५३     विकासन्युज

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपीओमा ३३ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ८३ लाख २७ हजार ६३० कित्ताका लागि आवेदन परेको हो...

  २०७५ फागुन २९ गते १८:२१     विकासन्युज

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको १९ लाख ७० हजार ६९४ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको बुधबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको छ । काठमाडौंको न्युरोडमा केन्द्रिय कार्यालय...

  २०७५ फागुन २९ गते १५:३५     विकासन्युज

काठमाडौं । साताको शुरुदेखि निरन्तर उकालो लागिरहेको नेप्से परिसूचक बुधबार पुनः दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार २० अंकले बढेको सूचक बुधबार १३ अंकले घटेर ११५० अंकमा अडिएको छ । जुन अघिल्लो दिनको...

  २०७५ फागुन २९ गते १५:०२     विकासन्युज

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन लागि नेपाल...

  २०७५ फागुन २९ गते १३:४७     विकासन्युज

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर(आईपीओ) भर्ने बुधबार अन्तिम दिन हो । सेयर निष्कासन भएको तेस्रो दिनसम्ममा नै निष्कासन गरिएको कुल सेयर संख्याभन्दा बढी सेयरका लागि सर्वसाधारणको आवेदन परेपछि चौथो...

  २०७५ फागुन २९ गते १३:०६     विकासन्युज

काठमाडौं । नागबेली लघुवित्त विकास बैंकको ९.३८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बुधबार मात्रै संस्थाको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता...

  २०७५ फागुन २९ गते १२:४३     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई २२ प्रतिशत अर्थात २४ करोड २५ लाख १७ हजार ४६४ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो...

  २०७५ फागुन २८ गते १८:३७     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले सेयरधनीलाई २.६३ प्रतिशत अर्थात २ करोड १९ लाख ५ हजार ६८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाको २.५० प्रतिशत अर्थात...

  २०७५ फागुन २८ गते १८:०७     विकासन्युज

काठमाडौं । सेयर बजारमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले एक करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै...

  २०७५ फागुन २८ गते १५:४४     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक २०.३३ अंकले बढेर ११६३.२६ अंकमा पुगेको छ । जुन एकमहिना यताको उच्चतम बिन्दु हो । गत फागुन १ गते ११२१ अंकमा रहेको नेप्से फागुन ७ गते बढेर ११२४ अंकमा...

  २०७५ फागुन २८ गते १४:५२     विकासन्युज

काठमाडौं । पुँजी बजारका सेयर लगानीकर्ता दबाब समूहले आगामी चैत ९ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । उक्त समूहले अर्थमन्त्रीलाई पुँजीबजार विरोधी भन्दै बर्खास्त गर्ने मूख्य मागसहित सो दिनदेखि चैत १६ गतेसम्म ८...

  २०७५ फागुन २८ गते १३:१७     विकासन्युज

काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी चैत २७ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले चैत ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ...

  २०७५ फागुन २७ गते १८:५२     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता बैकल्पिक लगानी कोष सञ्चालन गर्न “विशिष्टिकृत लगानी कोष नियमावली, २०७५” लागू गरेको छ । बोर्डले नेपाल सरकारको आ.व.२०७५/७६ बजेटमा यी तीनवटै...

  २०७५ फागुन २७ गते १५:३०     विकासन्युज

काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । आइतबार प्राविधिक समस्याका कारणले बजार खुलेकाे डेढ घण्टा मात्रै कारोबार भएको बजारमा सोमबार भने पुरा समय कारोबार भएको छ ।...