सेयर

  २०७८ असार १० गते १५:४५     विकासन्युज

काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुँजीबजार विकासको लागि बिहीबार मात्रै दुई नयाँ व्यवस्था गरेको छ । बोर्डले अब प्रिओपन सेसनमा २ प्रतिशतमात्र मूल्य घटबढ गरेर सेयर किनबेच गर्न पाइने र न्युनतम मूल्य...

  २०७८ असार १० गते ११:००     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको अर्को म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेकाे छ । क्यापिटलले आज (असार १० गते) देखि एनआईसी एशिया सेलेक्ट-३० (इण्डेक्स फण्ड) नामक म्युचुअल फण्डको निष्काशन...

  २०७८ असार ९ गते ११:१२     विकासन्युज

काठमाडौं । अपि पावरले हाल निष्काशन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने म्याद थपेको छ । कम्पनीले गत जेठ २० गतेदेखि खुला गरेको हकप्रद सेयर आवेदनको अन्तिम दिन आज(अर्थात असार ९ गते) सम्मलाई तोकेको थियो...

  २०७८ असार ८ गते १६:२१     विकासन्युज

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । संस्थाले ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डको स्वीकृति पाएको हो । बोर्डले गत...

  २०७८ असार ८ गते १३:४७     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा प्रभु सेलेक्ट फण्डको यात्रा शुरु भएको छ । सोमबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको फण्डको आज अर्थात असार ७ गतेदेखि दोश्रो बजारको यात्रा शुरु भएको हो । पहिलो कारोबारमा फण्डको...

  २०७८ असार ८ गते १३:०७     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (असार ८ गते) मंगलबार मात्रै ९ लाख २० हजार २ सय ५०.७९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत...

  २०७८ असार ८ गते ११:१०     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीले आगामी असार २९ गते वार्षिक साधारणसभा बोलाएको छ । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको साधारणसभा असार २९ गते बिहान ११ बजे बस्ने निर्णय गरेकाे...

  २०७८ असार ८ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७८ असार ८ गते ९:२८     विकासन्युज

काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (असार ८ गते) नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था दुबैको बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो ।...

  २०७८ असार ७ गते १८:०३     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले हालै कम्पनीलाई उक्त रेटिङ्ग प्रदान गरेकाे हाे ।...

  २०७८ असार ७ गते १७:४९     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ । संस्थाले साउन १ गतेदेखि लागू हुुने गरी काठमाडौंको टेकुमा रहेको आरविवि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो...

  २०७८ असार ७ गते १७:२०     विकासन्युज

काठमाडौं । आजकाल प्रत्येक दिन जस्तो सामाजिक संजाल क्लबहाउसमा सेयर सम्बन्धी बहस चलिरहेको हुन्छ । बसमा सक्रिय रुपमा भाग लिने व्यक्तिहरुमध्ये नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली र ग्लोबल आईमई लगायत बैंकका पूर्व सीईओ...

  २०७८ असार ७ गते १६:२७     विकासन्युज

काठमाडौं । उच्च गिरावट देखिएको मंगलबारको बजारमा पनि १७ कम्पनीको सेयर मूल्य बढेको छ । २२७ कम्पनीको कारोबार भएको बजारमा १७ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । जसमध्ये नारायणी डेभलपमेन्ट बैंकको...

  २०७८ असार ७ गते १४:३५     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङबीच सेयर लगानी स्वामित्व खरिद गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ...

  २०७८ असार ७ गते १४:१४     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको प्रभु सेलेक्ट फण्ड सूचीकृत भएको छ । उक्त फण्ड आज(असार ७ गते) नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । नेप्से र प्रभु क्यापिटलबीच प्रति इकाई...

  २०७८ असार ६ गते १५:०९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्द अहिले सर्वोच्च अदालतमा सुनुवाई सम्पन्न भएको छ । आज बिहान १० बजेका लागि तोकिएको पेशीमा सुनुवाई भई दिउँसो साढे २ बजे सुनुवाई सकिएको हो । रिट पेश...

  २०७८ असार ३ गते १२:५४     विकासन्युज

काठमाडौं । सिर्जना फाइनान्सको १३.५९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (असार ३ गते) बिहीबार मात्रै ११ लाख ५१ हजार ९५० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको...

  २०७८ असार ३ गते १०:३८     रवि अर्याल

मानिसको जीवन जन्मेदेखि नमरुञ्जेलसम्म सिकाई प्रक्रियामै रहेको हुन्छ । र, सय प्रतिसत परिपक्कता भन्ने कुरा कुनै व्यक्तिमा पनि हुदैन । सेयर बजारमा पनि अनुभवी र जानकार लगानीकर्ताहरुले पनि गल्ती गरिरहेका हुन्छन् । तथापि उनीहरुले...

  २०७८ असार ३ गते ८:५६     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले निष्काशन गर्न लागेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आगामी असार ११ गतेदेखि भर्न पाइने भएको छ । संस्थाले सो दिनदेखि १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको...

  २०७८ असार २ गते १५:१०     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना...