सेयर

  २०७८ साउन ७ गते १७:००     मञ्जरी पाैडेल

काठमाडौं । पछिल्लो समय सेयर बजार लगानी गर्न खोज्नेहरुका लागि एउटा गतिलो प्लेटफर्म बनेको छ । नयाँ लगानीकर्ता होस् वा लामो समयदेखि सेयर बजारमा अनुभव भएको लगानीकर्ता नै किन नहोस् सेयर बजार सबैको लागि...

  २०७८ साउन ६ गते १६:५५     विकासन्युज

काठमाडौं । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । दोश्रो बजार बढेसँगै म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि दिनानुदिन बढ्दै गएको हो । दोश्रो बजार मात्रै नभएर प्राथमिक बजारमा पनि...

  २०७८ साउन ६ गते १५:१२     शिव सत्याल

काठमाडौं । २०७७ सालको बैशाख ३० गते पुँजी बजार मापक नेप्से परिसुचक १२२१.३१ विन्दुमा थियो । हिजो (साउन ५ गते) परिसुचक २९८५.५७ विन्दुमा छ । सोझो हिसावले हेर्दा यो अवधिमा सेयरधनीको सम्पत्ति १४४.४६ प्रतिशतले...

  २०७८ साउन ६ गते ११:५०     विकासन्युज

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आगामी साउन १४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न...

  २०७८ साउन ५ गते १९:५१     विकासन्युज

काठमाडौं । भोलि (साउन ६ गते) बुधबार सेयर बजार बन्द हुने भएको छ । सरकारले देशभर सार्वजनिक बिदाको घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । गृह मन्त्रालयले एक सूचना जारी गरी...

  २०७८ साउन ५ गते १९:३१     विकासन्युज

काठमाडौं । आजदेखि पुनः निष्काशन खुला भएको मध्य भोटेकाशी जलविद्युत कम्पनीको आईपीओमा ७० लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार पुनः निष्काशन गरेको...

  २०७८ साउन ५ गते १०:५३     विकासन्युज

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषका इकाईधनीलाई कर सहित सो मात्राको नगद लाभांश वितरण...

  २०७८ साउन ५ गते ८:४०     विकासन्युज

काठमाडौं । स्थगित मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ पुनः आजदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ । निषेधाज्ञाको कारण बैशाख २४ गतेदेखि बिक्री बन्द गरिएको सेयर आज(साउन ५ गते) मंगलबारदेखि पुनः बिक्री खुला...

  २०७८ साउन ४ गते १९:२५     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । इन्स्योरेन्सले २०७८ साउन १...

  २०७८ साउन ४ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैदिन ७६ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न स्वीकृति दिएको छ । बोर्डले गत असार ३१ गते मात्रै विभिन्न तीन कम्पनीलाई सो मात्रा अर्थात ७६...

  २०७८ साउन ४ गते १६:४५     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १९ लाख ७५ हजार ५८४.६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । सोमबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर...

  २०७८ साउन ४ गते १५:१३     विकासन्युज

काठमाडौं । गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका काँग्रेस सभापति शेरबहादुर देउवा आफै भने पाँचौं पटक प्रधानमन्त्री बन्दै थिए । प्रधानमन्त्रीमा नियुक्त भएकै दिन उनले गृह, अर्थ, उर्जा र कानुन मन्त्रालयको नेतृत्व छनोट गर्न भ्याए...

  २०७८ साउन ४ गते १२:५१     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । यो समाचार तयार पार्दा (१२ः२४) सम्ममा नेप्से परिसूचक ३६.१९ अंकले बढेर ३०१६.८० बिन्दुमा पुगेको छ । बजार खुलेदेखि हालसम्मको परिसूचक न्युनतम २९९३ बिन्दुदेखि उच्चतम...

  २०७८ साउन ४ गते ११:५३     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुनलामा १.२९ प्रतिशतले बढी हो । संस्थाले अघिल्लो वर्षको सो अवधिमा...

  २०७८ साउन ३ गते १८:३४     विकासन्युज

काठमाडौं । सिभिल बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा विभिन्न चार संस्था नियुक्त भएका छन् । बैंकले जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र प्रत्याभूती गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष, ग्लोबल आइएमई...

  २०७८ साउन ३ गते १७:५४     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ । आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री...

  २०७८ साउन ३ गते १६:१८     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ३ प्रतिशत अर्थात ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

  २०७८ साउन ३ गते ८:२८     विकासन्युज

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ शुरु भएसँगै दोश्रो बजारमा आज पहिलो कारोबार हुँदै छ । जहाँ आज (साउन ३ गते) देखि नै विभिन्न तीन नयाँ नियम लागू हुने भएको छ । सेयर बजार सञ्चालक...

  २०७८ साउन १ गते १६:२५     विकासन्युज

काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर संचालनमा आएको छ । साउन १ गते शुक्रवार एक कार्यक्रमकाबीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै...

  २०७८ साउन १ गते १३:२०     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्सले आगामी दुई वर्षको लागि एनएनबि क्यापिटललाई निरन्तरता दिएको हो । सो सम्बन्धि दुई संस्थाबीच गत असार २८ गते सम्झौता...