सिर्जना फाइनान्सको बोनस सेयर सूचीकृत

  २०७८ असार ३ गते १२:५४     विकासन्युज

काठमाडौं । सिर्जना फाइनान्सको १३.५९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (असार ३ गते) बिहीबार मात्रै ११ लाख ५१ हजार ९५० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

यससँगै, फाइनान्सको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.