सेयर

  २०८० चैत ५ गते ६:५०     विकासन्युज

काठमाडौं । कुमारी बैंकको १ लाख ४८ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकमा विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १ लाख ४८ हजार ३६३ संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी...

  २०८० चैत ४ गते १५:२७     विकासन्युज

काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा परिसूचक १०.६२ अंकले घटेको छ भने कारोबार रकम ५६ करोडले घटेको छ । सेयर...

  २०८० चैत ४ गते १०:३६     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले पनि लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो । चैत २ गते बसेको...

  २०८० चैत २ गते १५:५२     विकासन्युज

काठमाडौं । यस साता सेयर बजार ५० अंकले बढ्यो । गत साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ हजार ३०.५५ अंक रहेकोमा यस साता नेप्से परिसूचक ५०.३२ अंक बढेर २ हजार ८०.८७...

  २०८० चैत २ गते १०:०३     विकासन्युज

काठमाडौं । सिंगटी हाईड्रो इनर्जीले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड फागुन ३० गते गरेको हो । कम्पनीले गत पुस...

  २०८० चैत २ गते ८:२४     विकासन्युज

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा चैत २९ गते बस्ने भएको छ । सभा काठमाडौं कालिकास्थानमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले...

  २०८० चैत २ गते ८:१२     विकासन्युज

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ।  कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागेको हाे । कम्पनीका अनुसार उक्त...

  २०८० चैत १ गते १५:५४     विकासन्युज

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.३२ प्रतिशत अर्थात् २७.८४ अंक घटेर २ हजार ८०.८७ अंकमा बन्द भएको हो । आज...

  २०८० चैत १ गते १२:३०     विकासन्युज

काठमाडौं । रुरु जलविद्युत परियोजनाको संस्थापक सेयरको लकइन अवधि २०८१ वैशाख ३ गतेबाट सकिने भएको छ । लकइन अवधि सकिएसँगै कम्पनीका सेयरधनीले सेयर किनबेच गर्न पाउँछन् । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावितलाई निष्काशन गरिएको...

  २०८० चैत १ गते ७:२१     विकासन्युज

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चैत २३ गते ५७औं वार्षिक साधारण सभा बोलाएको छ । बुधबार बसेकाे सञ्चालक समिति बैठकले वार्षिक साधारण सभा बोलाएको हाे । कर्पोरेसनले सभामा सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर...

  २०८० फागुन ३० गते १९:१६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बन्नका लागि १९ जनाले आवेदन दिएका छन् । बुधबार अन्तिम दिनसम्म तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंसहित १९ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा धितोपत्र बोर्डका...

  २०८० फागुन ३० गते १५:२९     विकासन्युज

काठमाडौं । पछिल्लो समय निरन्तर ४ दिन बढेको पुँजी बजार बुधबार भने सामान्य अंकले करेक्सन भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.४८ अंकले घटेर २ हजार १०८.७२ अंकमा बन्द भएको हो...

  २०८० फागुन २९ गते २०:४२     विकासन्युज

काठमाण्डौं । सांसद हरि ढकाल लगायतका लगानीकर्ताहरूले अर्थमन्त्री वर्षमान पुनलाई पूँजी बजार सुधारको लागि सुझाव दिएका छन् । सोमबार अर्थमन्त्रालयमा मन्त्री पुनलाई भेट्दै सांसद ढकालसहितका लगानीकर्ताहरूले पुँजी बजार सुधारका १० वटा सुझाव दिएका हुन्...

  २०८० फागुन २९ गते १७:०४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । बैंकको ४ प्रतिशत बोनस अर्थात् १३ लाख ५३ हजार...

  २०८० फागुन २९ गते १५:३१     विकासन्युज

काठमाडौं । मंगलबार सेयर नेप्से परिसूचक ५८.५८ अंकले बढेर २,१११ अंकमा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ । कुल २ सय...

  २०८० फागुन २९ गते ७:१४     विकासन्युज

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता र सेयर बिक्री गर्न लागेको हो । कम्पनीका...

  २०८० फागुन २८ गते ११:००     विकासन्युज

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त भएका छन् । हालै सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारण सभाले संस्थापक समूहबाट एक जना र सर्वसाधारण समूहबाट दुई जनालाई सञ्चालकमा नियुक्त गरेको हो । संस्थापक...

  २०८० फागुन २८ गते ७:२३     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टले सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल नियुक्त गरेको छ । अब यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबी एस क्यापिटलले गर्नेछ...

  २०८० फागुन २७ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी...

  २०८० फागुन २७ गते १५:४७     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १० अंकले बढेर २०५२ दशमलव ६५ बिन्दुमा पुगेको छ । यसदिन ३०४ कम्पनीका...