काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आँधिखोला लघुवित्त, आइसीएफसी फाइनान्स, साविक सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकको गरी कूल १...
काठमाडौं । एनआइसी एशिया लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ...
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । एकीकृत...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो...
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तियले चैत २६ गते साधारण सभा बोलाएको छ । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत...
काठमाडौं । नेपाल राष्ट्र बैंकले जीवन विकास लघुवित्तको संशोधन गरेर पठाएको छ । बैंकले लघुवित्तको लाभांश ४.२१ प्रतिशतले घटाएर पठाएको हो । योसँगै लघुवित्तको सेयरधनीले २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद लाभांश गरेर...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत सातामा विभिन्न ७ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत फागुन १४ गते आइतबारदेखि फागुन १९ गते शुक्रबारसम्म नेप्सेमा विभिन्न ७ कम्पनीको २ करोडभन्दा बढी बोनस...
काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएपनि...
काठमाडौं । जताततै पानीका मुहान सुक्दै जाने र स्रोत गहिरिँदै गएपछि महोत्तरीमा पानी पुनःभरणका लागि पोखरी खनिएका छन् । जिल्लाको सुदूर उत्तरीक्षेत्रका पहाडी खोल्साखोल्सी नजिक पारेर १८८ पोखरी निर्माण गरिएका हुन् । युरोपियन युनियन,...
काठमाडौं । ईङवा हाइड्रोपावरले आज फागुन २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ६० करोड ३० प्रतिशत...
नेपालगंज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ सेयर कारोबार गरेको ब्रोकर कार्यालयले जनाएको छ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ९ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् । हालसम्म सानिमा बैंक,...
काठमाडौं । फागुन १९ गते, शुक्रबार मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १४...
काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकाे २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएकाे छ । संस्थाकाे शुक्रबार काठमाडाैंमा सम्पन्न २१ औं वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेकाे हाे । उक्त साधारण सभाले संस्थाको आ.व.२०७९/८० को...
काठमाडाैं । कृषि विकास बैंकले लाभांश पारित गर्न साधारण सभा बाेलाएकाे छ । बैंकले गत वर्षकाे नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न चैत १४ गते साधारण सभा बाेलाएकाे हाे । सभाले हाल कायम...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्न सुरु गरेको छ । इन्स्योरेन्स कम्पनीको गत पुस २२ गते सम्पन्न ७४ औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार विभिन्न २ वटा लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रकृयालाई अघि बढाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रकृयालाई अघि बढाएको हो ।...
काठमाडौं । सभापोखरी हाईड्रोपावरले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्गसँग बुधबार सम्झौता गरेको छ । सो सम्झौतापत्रमा सभापोखरी हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र...
काठमाडौं । बिहीबार सेयर बजार २६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार घटेर १९६९.०१ विन्दुमा पुगको छ । यसरी बजार घट्दा ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले सबैभन्दा बढी गुमाएको छ...
Copyright © 2023 Bikash Media Pvt. Ltd.