सेयर

  २०८० फागुन १६ गते ७:३१     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । धितोपत्र बोर्डले बुधबार एक सूचना जारी गरी अध्यक्ष पदको पूर्तिका लागि ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’को दफा ७ बमोजिम सिफारिस गर्ने प्रयोजनको...

  २०८० फागुन १५ गते १८:५६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि तयार पारिएको कार्यविधि सार्वजनिक भएको छ । बोर्ड अध्यक्ष सिफारिस गर्न गठन भएको समितिले कार्यविधि तयार पारी सार्वजनिक गरेको हो । सोही कार्यविधि अनुसार नै...

  २०८० फागुन १५ गते १६:३६     विकासन्युज

काठमाडौं । मंगलबार प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपाने पक्राउ परे । उनीसहित प्रभु बैंकमा मर्ज भएका तत्कालिन सेन्चुरी बैंकका विभिन्न १० जना पक्राउ परे । बैंकका सिनियर डीसीईओ...

  २०८० फागुन १५ गते १३:४२     विकासन्युज

काठमाडौं । सेयर बजारमा ब्रोकर व्यवसाय गर्दै आएको सिप्ला सेक्युरिटिज निलम्बनमा परेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले काठमाडौंको ज्ञानेश्वरमा रहेको उक्त सेक्युरिटिजलाई तोकिएको समयभित्र राफसाफ तथा फछ्यौट् नगरेको भन्दै निलम्बन गरेको हो...

  २०८० फागुन १५ गते १०:४९     विकासन्युज

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले...

  २०८० फागुन १४ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको ३१ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका सो रकम बराबरको विभिन्न ४ वटा ऋणपत्र नेप्सेमा...

  २०८० फागुन १४ गते १५:५८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा राधी विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ७ लाख ९६ हजार ९० कित्ता बोनस...

  २०८० फागुन १४ गते १५:४६     विकासन्युज

काठमाडौं । निरन्तर एक सातासम्म घटेको सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० बिन्दु पुगेको छ । कारोबार खुलेको करिब आधा घण्टामा बढेर ११९७...

  २०८० फागुन १३ गते १९:१३     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरीङ (सीडीएससी)का अनुसार आइतबार नै करिब तीन गुणा बढी आवेदन परेको हो । सीडीएससीका अनुसार आइतबार साँझसम्ममा एक लाख...

  २०८० फागुन १३ गते १८:४२     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारमा सन नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार रकममा मात्रै नभई कारोबार संख्याको आधारमा पनि...

  २०८० फागुन १३ गते १६:५५     विकासन्युज

काठमाडौं । करिब दुई सातायता निरन्तर उकालो लागिरहेको समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आइतबार ब्रेक लागेको छ । आइतबार कम्पनीको सेयर मूल्य २१७.६० रुपैयाँले घटेर प्रतिकित्ता १९५८.७० रुपैयाँमा झरेको छ । जुन अघिल्लो...

  २०८० फागुन १३ गते १५:५१     विकासन्युज

काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक दुई हजार बिन्दुबाट पनि तल झरेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक एकैदिन २६.८१ अंकले घटेर १९७९.०२ बिन्दुमा झरेको हो । जुन गत बिहीबारको तुलनामा...

  २०८० फागुन ११ गते १०:४८     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साविकको ज्योति लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको नाफा जगेडा कोषमा राख्ने भएको छ । इन्स्योरेन्सले एक्युजिसन अघिको साविकको ज्योति लाइफको नाफा जगेडा कोषमा राख्ने निर्णय गरेको हो । फागुन...

  २०८० फागुन १० गते १७:२६     विकासन्युज

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ५९१.६८ रुपैयाँ कायम भएको छ...

  २०८० फागुन १० गते १५:४६     विकासन्युज

काठमाडौं । बिहीबारको पनि सेयर बजार २० अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २०.१६ अंकले घटेर २००५.८३ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.०२ प्रतिशतले घटी हो । बिहीबार...

  २०८० फागुन १० गते १२:१५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन एक करोड बढी कित्ता सेयर सूचीकृत भएको छ । बिहीबार एकैदिन घलेम्दी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको हकप्रद र बोनस गरी सो मात्राको सेयर सूचीकृत भएको...

  २०८० फागुन ९ गते १५:२१     विकासन्युज

काठमाडौं । बुधबार पनि सेयर बजार घट्नबाट थामिएन । गत सातादेखि निरन्तर घटेको नेप्से परिसूचक बुधबार पनि ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा झरेको छ । परिसूचकसँगै कारोबार रकम पनि घट्ने क्रम रोकिएको छैन ।...

  २०८० फागुन ८ गते १५:३१     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार दैनिक रुपमा घटिरहेको छ । गत बिहीबारदेखि घट्दो क्रममा रहेको सेयर बजारले आज मंगलबारसम्म निरन्तरता पाएको छ । पछिल्लो तीन दिनको अवधिमा नेप्से परिसूचक ४३.४३ अंकले घटिसकेको छ...

  २०८० फागुन ८ गते १०:४५     विकासन्युज

काठमाडौं । विगत ८ महिनादेखि बन्द रहेको राधी साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २२ गतेबाट बन्द भएको उक्त आयोजना फागुन ६ गतेबाट पुनः सञ्चालनमा आएको हो । राधी विद्युत...

  २०८० फागुन ६ गते १६:०२     विकासन्युज

काठमाडौं । आइतबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । बजारमा परिसूचक २७.२१ अंक र कारोबार रकम ९ करोड रुपैयाँले घटेको छ । आइतबार कारोबार खुलेदेखि नै परिसूचक निरन्तर रुपमा घटेको...