बजार

  २०७८ मंसिर १० गते ११:३७     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला २००...

  २०७८ मंसिर १० गते १०:०३     विकासन्युज

काठमाडौं । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ । विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाउन थालेको...

  २०७८ मंसिर ९ गते १८:५५     विकासन्युज

काठमाडौं । सरकारले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा उद्योगका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिने भएको छ । उद्योगलाई स्थापना नभएसम्म विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापनाको उद्देश्य पुरा नहुने भन्दै उद्योगका...

  २०७८ मंसिर ९ गते १८:४३     विकासन्युज

काठमाडौं । नायक राजेश हमाल एक करोड ३६ लाख ९० हजार रुपैयाँ पर्ने गाडी जिप कम्पास किनेका छन् । महानायक हमालले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पास लिएका हुन् । उनले युवा अवस्थादेखि नै...

  २०७८ मंसिर ९ गते १७:४६     विकासन्युज

काठमाडाैं । युएईमा व्यापार विस्तार गर्ने गरी नेपाल यूएई विजनेश काउन्सिल स्थापना भएको छ । सीईओ क्वल ग्लोबल नेपाल र सेन्टर फर डिपलोमेटिक डाइलग सेडिटले यूएईको दुतावाससँगको सहकार्यमा काउन्सिल स्थापना गरिएको ग्लोबल नेपालले बताएको छ...

  २०७८ मंसिर ९ गते १७:३७     विकासन्युज

काठमाडौं । ग्रेट वाल मोटर्स (जिडब्लुएम)  दुई एसयूभीहरु – थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायनकाे साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु भएकाे छ । जिडब्लुएमकाे गाडीहरुको नेपालको लागि...

  २०७८ मंसिर ९ गते १६:०८     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयका अर्थसचिव मधुकुमार मरासैनीले उद्योगमा वैदेशिक लगानीको सिमा घटाउन सकिने बताएका छन् । सातौं राष्ट्रिय उद्योग दिवस २०७८ को अवसरमा उद्योग विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थसचिव मरासैनीले अहिले रहेको ५ करोडको...

  २०७८ मंसिर ९ गते १४:२८     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा खरिद गर्नका लागि १ करोड रुपैयाँसम्म सापटी दिने भएको छ । यसअघि घर खरिद गर्नका लागि ५० लाख रुपैयाँ सापटी दिँदै आएपनि अब भने जग्गा खरिद गर्नको...

  २०७८ मंसिर ९ गते १३:४१     विकासन्युज

बनेपा । थाक्रोभरि फिँजिएको लहरोमा लटरम्म किबी फलिरहेको छ । टाढाबाट हेर्दा खासै केही नदेखिने लहराको थाक्रोभित्र पुगेर हेर्दाभने मनै लोभ्याउने गरी लटरम फलेको किबीले काम गर्ने किसानलाई थप मेहनत गर्न हौसल्ला मिलेको छ...

  २०७८ मंसिर ९ गते १२:२०     विकासन्युज

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयाेजना गर्ने नाडा अटो शो पुनः सरेको छ । यसअघि एशोसिएशनले फागुन ९ गतेदेखि १४ गतेसम्म गर्ने भनेको नाडा अटो शो अब भने दशैंमा मात्रै हुने भएको...

  २०७८ मंसिर ८ गते १९:३६     विकासन्युज

काठमाडौं । उद्योग विभागका महानिर्देशक जीवलाल भुषालले अब उद्योगी वयवसायीले उद्योग दर्ताको प्रमाणपत्र घरमै पाउने बताएका छन् । विभागले विभागबाट हुने सम्पूर्ण कामहरुलाई विद्युतीय बनाउन लागेको बताउँदै अब विभागलाई अटोमेसनमा लिएर सबै काम सेवाग्राहीले...

  २०७८ मंसिर ८ गते १९:२४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले अस्वभाविक रुपमा व्याजदर घटबढ गर्दा उद्योगी व्यवसायीलाई समस्या भएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय उद्योग दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको परिसंवाद...

  २०७८ मंसिर ८ गते १९:१४     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले अब जग्गा खरिद गरेर उद्योग खोल्न सक्ने अवस्था नरहेको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय उद्योग दिवसको पूर्व सन्ध्यामा आयोजना...

  २०७८ मंसिर ८ गते १८:५५     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरुले सरकारलाई विभिन्न प्रयोजनमा लिने कर घटाउन माग गरेका छन् । बुधबार उद्योग वाणिज्य महासंघले सातौं राष्ट्रिय उद्योग दिवसको अवसर पारेर आयोजना गरेको परिसंवाद कार्यक्रमा उनीहरुले सरकारले विभिन्न प्रयोजनमा लिने कर...

  २०७८ मंसिर ८ गते १८:१७     विकासन्युज

हेटौंडा । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो  हेटाैडामा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले...

  २०७८ मंसिर ८ गते १७:३०     विकासन्युज

काठमाडौं । नेपाली बजारमा युरोपियनन सिरिजको नयाँ ट्रयाक्टर भित्रिएको छ । मंसिर १ गते कृषि ग्रुप अन्तर्गतको यति टेक्निक फार्मले नेपाली बजारमा फर्मा ट्याक्टर भित्र्याएको हो । नेपालको माटो र बाटोलाई सुहाउँदो उक्त ट्रयाक्टर...

  २०७८ मंसिर ८ गते १६:४२     विकासन्युज

काठमाडौं । आर्थिक गतिविधि कोभिड महामारी सुरु हुनुअघिको अवस्थामा करिब फर्किएको छ । उद्योग व्यवसाय संचालन, रोजगारीको अवस्था, तलब तथा ज्यालामा उद्योग व्यवसायले गर्ने खर्च, वस्तु तथा सेवाको उत्पादन तथा कारोबार जस्ता सुचकले आर्थिक...

  २०७८ मंसिर ८ गते १५:५६     विकासन्युज

काठमाडौं । राजधानीमै सबैभन्दा चहलपहल हुने न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त...

  २०७८ मंसिर ८ गते १५:४७     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टले थप २६० निर्माणकर्मीकाे ५ लाख बराबरकाे बीमा गरिदिएकाे छ । कम्पनीले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माणकर्मीकाे बीमा गरिदिएकाे हाे । कम्पनीले उनीहरुलाई कम्पनीले संचालन गरेकाे अन्तरक्रिया कार्यक्रममार्फत दुर्घटना बीमा...

  २०७८ मंसिर ८ गते १५:०४     विकासन्युज

काठमाडाैं । सिजि ब्राण्ड अन्तर्गत सिजिले आफ्नो ‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज बजारमा ल्याएको छ । सिजि मेरिडिया फ्रिज सिजि ब्राण्डको लक्जरी उत्पादनहरू मध्ये एक हो । ‘सिजि मेरिडिया’ फ्रिज अत्याधिक उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज...