बजार

  २०७८ मंसिर २४ गते १२:२६     विकासन्युज

काठमाडाैं । नेपाली अटो बजारमा छोटो समयमा दुई पाँग्रे विद्युतीय सवारी साधनको वहस सिर्जना गर्ने मात्रै होइन, बिक्री वितरण पनि सुरु गर्ने महत्वपूर्ण कम्पनीका रुपमा चिनिन्छ ह्वाईट लोटस मोटर्स । यो कम्पनी स्थापना भएको...

  २०७८ मंसिर २४ गते १२:२१     विकासन्युज

काठमाडौं । सांस्कृतिक नगरी जनकपुर धाममा आयोजित विवाह पञ्चमी महोत्सवमा जगदम्बा स्टिल अन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले निःशुल्क शिविरको आयोजना गरेको छ । विवाह पञ्चमीमा आएका भक्तजन तथा दर्शनार्थीहरुका लागि आवश्यक सहयोग...

  २०७८ मंसिर २४ गते २:४६     विकासन्युज

काठमाडौं । नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी धुब्रवहादुर थापा विजयी भएका छन् ।थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन । उनले अध्यक्षका प्रत्यशी करण चौधरीलाई...

  २०७८ मंसिर २३ गते १७:३६     विकासन्युज

काठमाडौं । साना तथा मझौला उद्यमीहरुको उत्पादन अबदेखि दराज अनलाइन मार्फत बिक्री वितरण हुने भएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ र दराज नेपालबीच महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीहरुलाई दराजको अनलाइन सपिङमा...

  २०७८ मंसिर २३ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले बहुप्रतिक्षित कार हेक्टर सार्वजनिक गरेको छ । कम्पनीले बिहिबार आफ्नाे नक्साल शाेरुममा साे कार सार्वजनिक गरेकाे हाे । १.५ लिटरको टर्बोचार्ज इन्टरकूल इन्जिनयुक्त हेक्टर...

  २०७८ मंसिर २३ गते १३:१६     विकासन्युज

काठमाडाैं । सरकारले छ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी छ निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयद्वारा आज...

  २०७८ मंसिर २२ गते १७:५०     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्ण प्रसाद दुलालले नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा लगाएको ५० प्रतिशतको क्यापलाई पुनरावलोकन गर्ने समय आएको बताएका छन् । बुधबार नाडाको ४५औं वार्षिक साधारण...

  २०७८ मंसिर २२ गते १७:४०     विकासन्युज

काठमाडौं । पोखरामा गोर्खा इको प्यानलको विक्रीवितरण पोखरा विन्ध्यवासिनी ट्रेडर्सबाट हुने भएको छ । यसका लागि समझदारीपत्रमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां र पोखरा विन्ध्यवासिनी ट्रेडर्सका निर्देशक धर्म विष्टले...

  २०७८ मंसिर २२ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन् । महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले...

  २०७८ मंसिर २२ गते १५:५८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पलाई विद्युतीय गाडीको चार्जिङ स्टेशनका रुपमा रुपान्तरण गर्नु पर्ने बताएका छन् । बुधबार नाडा अटो मोबाईल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै उनले पेट्रोलियम...

  २०७८ मंसिर २२ गते १४:०३     विकासन्युज

काठमाडौं । सातै प्रदेशमा टिभिएस रेइडर सप्तरंग–३’ हुने भएको छ । गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ कार्यक्रमसँगै टिभिएसले नयाँ मोटरबाइक रेडरलाई सातै प्रदेशमा लञ्च गर्न लागेको हो । कम्पनीको अनुसार ‘सातै प्रदेशमा रहेका जनतालाई,...

  २०७८ मंसिर २२ गते १३:२८     विकासन्युज

काठमाडौं । अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपले हिजो आयोजना गरेको उक्त राइडमा १२० जना राइडरले सहभागिता जनाएका थिए । सोहि क्रममा नगरकोटको होटल चौतारीमा पुगेर राइडरले...

  २०७८ मंसिर २२ गते ११:५९     विकासन्युज

काठमाडौं । गोर्खा ब्रुअरीले नेपालको पहिलो विन्टर वार्मर बियर ‘फायर मून’ ल्याएको छ । जुन नेपालको कठ्याङ्ग्रीने जाडोको लागि निकै नै उपयुक्त हुने कम्पनीले जनाएको छ । फायर मून एउटा विन्टर वार्मर क्राफ्ट बियर...

  २०७८ मंसिर २२ गते ११:४५     विकासन्युज

काठमाडाैं । उमेरले ४० कम, अनुभवले अटो व्यवसायमै १६ वर्ष, पढाइले ५ विषयमा मास्टर्स, चौधरी घरानाका प्रतिनिधि तर मेकानिकबाट करियर सुरु । त्यस्तो नाम हो, करण चौधरी । लिगेसीलाई अझ माथि लैजान र आफ्नो...

  २०७८ मंसिर २१ गते १६:३५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले सञ्चालन गरेको मेकइन नेपाल स्वदेशी अभियानमा हालसम्म ४० वटा कम्पनीहरु जोडिएको बताइएको छ । परिसंघले ४० वटै कम्पनीहरु मेकइन स्वदेशी अभियान अन्तर्गतको सदस्यहरुको रुपमा जोडिएको बताएको हो ।...

  २०७८ मंसिर २१ गते १३:३८     विकासन्युज

काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले आगामी तीन साता भित्रैमा परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको उद्योगले जनाएको छ । ‘हामी परीक्षण उत्पादनको अन्तिम तयारीमा...

  २०७८ मंसिर २१ गते १३:०९     विकासन्युज

बलेवा । बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन सकेका छैन । बलेवा प्याराग्लाइडिङस्थल निर्माण उपभोक्ता समितिका सचिव भरत पौडेलले...

  २०७८ मंसिर २१ गते १२:५०     विकासन्युज

ध्रुवबहादुर थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । नाडा अटो मोबाइल्स एसोसिएसनको आगामी कार्यकालका लागि थापाले अध्यक्ष पदमा प्यानलसहित उम्मेद्वारी घोषणा गरिसकेका छन् । उनलाई हुन्डाईको नेपाली आधिकारिक बिक्रेता लक्ष्मी...

  २०७८ मंसिर २१ गते १२:३४     विकासन्युज

धादिङ । अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने बताएका छन् । त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा नै काम थाल्ने बताएका हुन् । त्रिपुसुन्दरीको न्वागी मेला...

  २०७८ मंसिर २१ गते ११:३२     विकासन्युज

काठमाडौं । हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा लन्च गरेको छ । नेपाली बजारमा विगत २ वर्षदेखि विक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रीक एक सफल क्रसओभर कार हो ।...