फोकस

  २०७५ जेठ २८ गते १८:२७     नारायण पौडेल

काठमाडौं । ‘अझै केहि बर्षसम्म तरलता अभावको समस्या टर्ने अवस्था छैन्, निक्षेप वृद्धि र कर्जाको मागलाई हेर्ने हो भने अझै केहि बर्ष तरलता अभावको समस्या टर्दैन्’, पूर्व बैंकर अनलराज भट्टराईले यसो भनिरहँदा नेपाल राष्ट्र...

  २०७५ जेठ २८ गते १५:५६     विकासन्युज

काठमाडौं । सेयर बजार निरन्तर घट्दै गएपछि वाणिज्य बैंकको सेयर मूल्य साधारणको दर (आईपीओ) को हारहारीमा आइपुग्न लागेको छ ।पछिल्लो समयमा ४ वटा वाणिज्य बैंकको सेयर मूल्य अंकित मूल्य नजिक आइपुगेका छन् । बजार...

  २०७५ जेठ २८ गते १४:५१     विकासन्युज

काठमाडौं । नेपालको पुँजी बजारमा अर्बौ रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) र थप निष्कासन (एफपीओ) आउने भएको छ । जलविद्युत, बैंक तथा वित्तीय संस्था र सिमेन्ट उद्योगले आईपीओ र एफपीओ निष्कसन गर्न लागेका हुन्...

  २०७५ जेठ २८ गते १३:३८     विकासन्युज

काठमाडौं । भौतिक तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागलाई संकुचित पार्दै सिन्डिकेट विरुद्धको कदमलाई कमजोर पार्दै लगेका छन् । विभागले यातायात व्यवस्थापन सम्बन्धी सबै कार्यविधी तथा निर्देशिका तयार गरेपनि महासेठले कार्यदल बनाएर...

  २०७५ जेठ २८ गते ११:२०     दिपेन्द्र बहादुर क्षेत्री

काठमाडौं । बजेट भनेको अर्थमन्त्री र सरकारको कार्यक्षेत्र हो र मौद्रिक नीति केन्द्रिय बैंकको क्षेत्राधिकारमा पर्छ । पञ्चायत कालमा बजेटबाटै मुद्रा सटही दर नै तोकेर आउने गरेको थियो । यद्यपी अहिले पनि त्यस्तै हुन...

  २०७५ जेठ २८ गते ९:२७     विकासन्युज

काठमाडौं । बजारमा तरलताको अवस्था सहज हुँदै गएपनि वाणिज्य बैंकहरुको ब्याजदर अझै नघट्ने संकेत देखिएको छ ।वाणिज्य बैंकहरुको आधार ब्याजदर (वेसरेट) ग्राफ माथि चढेपछि ब्याजदर नघट्ने देखिएको हो । बैंकहरुले सञ्चालन खर्च बढाउँदा आधार...

  २०७५ जेठ २७ गते १९:१६     विकासन्युज

काठमाडौं । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीहरुलाई विदेश भ्रमणमा अंकुस लगाएको छ । आइतबार बसेको मन्त्री स्तरको बैठकले ६ बुँदे निर्णय गर्दै कर्मचारीलाई आफु खुसी विदेश भ्रमणमा रोक लगाएको हो । अधिकृत...

  २०७५ जेठ २७ गते १९:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पैसाले काँग्रेस/कम्युनिष्ट नचिन्ने बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी भएका गभर्नर डा. नेपालले भने–पैसाले काँग्रेस कम्युनिष्ट चिन्दैन्, सम्पति...

  २०७५ जेठ २७ गते १६:१८     विकासन्युज

काठमाडौं । बैंकर्सले सेयर कर्जाको सीमा बढाउन र प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) हटाउन सुझाएका छन् । सेयर कर्जाको सीमा ५० प्रतिशत कम भएको भन्दै यसलाई बढाएर ७० देखि ८० प्रतिशत...

  २०७५ जेठ २७ गते १४:३०     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित नागढुङगा-नौबिसे सुरुङ मार्ग निर्माणको सम्पूर्ण तयारी सम्पन्न भएको छ । सुरुङ मार्ग आयोजनाका प्रमुख छविलाल पौडेलका अनुसार लागत अनुमान तयार पारेर जाईकालाई पठाई सकिएको छ । जाइकाले लागत अनुमानलाई स्वीकृत गरेर...

  २०७५ जेठ २७ गते १३:३९     विकासन्युज

काठमाडौं । लोडसेडिङको अन्त्य भएपछि औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेर ५८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा औद्योगिक क्षेत्रको क्षमता ५४.२ प्रतिशत थियो । एक वर्षको अवधिमा ४ प्रतिशतले औद्योगिक क्षमता विस्तार भएको...

  २०७५ जेठ २७ गते १३:०६     छोटेलाल रौनियार

काठमाडौं । विकास र समृद्धिको मार्गचित्र कोर्छौ भन्दै गठन भएको सरकारको १५० दिन नबित्दै सेयर बजारका लगानीकर्ताले २ पटक आन्दोलन गर्न बाध्य भए । यो साह्रै दुर्भाग्यको कुरा हो । निर्वाचन पूर्व वर्तमान प्रधानमन्त्री केपी...

  २०७५ जेठ २७ गते १०:२५     विकासन्युज

सरकारले थप साढे २ प्रतिशत कर लगाएको छ, हकप्रद र बोनस सेयरमा कर लाग्ने विषयमा पनि विवाद भयो । यसले सेयर बजारलाई कस्तो प्रभाव पार्ने देख्नु भएको छ ? अहिले सरकारले संस्थागतलाई बढी जोड...

  २०७५ जेठ २६ गते १४:५४     विकासन्युज

चितवन । नारायणगढ–मुग्लिन सडकको काम सकिन लागिएपछि मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने भएको छ ।राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरीने लाइफलाइनका रुपमा रहेको यस सडकलाई सहज बनाउन लागिएको हो । मुग्लिनबाट नौबिसेसम्म त्रिशूली...

  २०७५ जेठ २६ गते १४:२२     विकासन्युज

काठमाडौ । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत योजनामा १ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् आयोजनामा पनि...

  २०७५ जेठ २६ गते १२:२६     विकासन्युज

काठमाडौं । म एक जना उद्योगी हुँ । अहिले नेपालका धेरै उत्पादन मुलक उद्योगहरु नेप्सेमा सूचिकृत भएका छैनन् । हामीले सरकारलाई दुई तीन वटा कुरामा पटक पटक ध्यानाकर्षण गराउँदै आएका छौं । आगामी दिनमा...

  २०७५ जेठ २६ गते ११:२८     विकासन्युज

काठमाडौं । सरकारले आगामी वर्षदेखि ठुलो लगानी तथा धेरैलाई रोजगारी दिने उद्योगलाई १० वर्षसम्म कर छुट दिने भएको छ । आर्थिक क्षेत्रमा स्थापित उद्योगले कारोबार सुरु गरेको मितिले १० वर्षसम्म लाग्ने आयकरको १०० प्रतिशत...

  २०७५ जेठ २५ गते १७:५६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पूँजी बजारमा करका दरहरु वृद्धि गर्दैमा कर संकलन वृद्धि नहुने बताएका छन् । धितोपत्र बोर्डको रजत जयन्ती बर्ष समापन कार्यक्रममा अध्यक्ष डा. कार्कीले पूँजी...

  २०७५ जेठ २५ गते १७:२३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई बोलाएर सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको योजना मागेका छन् । शुक्रबार सबै मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरु र सबै सचिवहरुलाई बोलाएर बजेट कार्यान्वयनको योजना मागेका...

  २०७५ जेठ २५ गते १६:२८     खेमराज श्रेष्ठ

काठमाडौं । रक्सौल-वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको प्रारम्भिक अध्ययन शुरु भएको छ । रेलमार्ग अध्ययनको लागि भारतीय टोलीले चोभारस्थित स्टेशनको अध्ययन गरेको हो । भारतीय रेल अध्ययन टोली बिहिबार नै नेपाल आएको रेल विभागका...