फोकस

  २०७५ मंसिर ५ गते १३:०१     विकासन्युज

काठमाडौं । नेपाल विद्युत उत्पादनमा आत्मानिर्भर बन्दै जादाँ इलेक्ट्रिक सवारीको चर्चा बढ्दै गएको छ । नेपालका उच्च पदस्त व्यक्तिहरुले इलेक्ट्रिक सवारीको प्रयोग गरिसकेका छन् । तर सार्वजनिक सवारीमा भने उल्लेख्य प्रगती हुन सकेको छैन...

  २०७५ मंसिर ५ गते ९:२९     विकासन्युज

काठमाडौं । सरकारले ५० अर्ब रुपैंयाँ भन्दा बढी पैसा जोगाउन सर्वाेच्च अदालतमा दर्ता गराएको पुनरावलोकनको निवेदन अलपत्र परेको छ । सडक विस्तार सम्बन्धमा सर्वाेच्च अदालतको फैसला पुनरावलोकनका लागि सरकारले दर्ता गराएको निवदेन उपर सर्वाेच्च...

  २०७५ मंसिर ४ गते १९:४१     विकासन्युज

टोकियो । जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । पक्राउसँगै उनले अार्जन गरेकाे करिव ४५ अर्ब रूपैयाँ र गैरकानुनी...

  २०७५ मंसिर ४ गते १६:४४     विकासन्युज

काठमाडौं । सम्पति शुद्धीकरण विभागले एकल प्रिमियमका ठूला बीमा पोलिसीहरुको अनुसन्धान गर्ने भएको छ । बीमामा हुने सम्पति शुद्धीकरणलाई रोक्न विभागले बीमा समितिसँग सम्झौता गरेको हो । ‘बीमा क्षेत्रमा हुने सम्पति शुद्धीकरणलाई रोक्न सिंगल...

  २०७५ मंसिर ४ गते १५:३८     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तत्काल लाईसेन्स नपाउने भएको छ । अर्थमन्त्रालयको निर्देशन पालना गर्दै बीमा समितिले महालक्ष्मीलाई लाईसेन्स दिन सर्बोच्च अदालतले दिएको आदेशको पुनरावलोकन गर्न माग गरेको हो । सर्वाेच्च अदालतले २०७५...

  २०७५ मंसिर ४ गते १३:०१     विकासन्युज

राष्ट्रिय वाणिज्य बैंक, ग्रामीण विकास बैंक र आरएमडीसी लघुवित्तमा गरी करिब ३५ वर्ष बैकिङ क्षेत्रमा काम गर्नुभएका ज्योतिचन्द्र ओझा पछिल्लो समय नेपालमा लघुवित्तले दिएको सेवाको स्तर र लघुवित्त सेवाबाट लाभाञ्वित समुदायको सन्तुष्टि विषयमा विद्यावारिधि...

  २०७५ मंसिर ४ गते ९:०९     विकासन्युज

काठमाडौं । रक्सौल–काठमाडौं रेलमार्गको ५० प्रतिशत खण्ड सुरुङ मार्गभित्र निर्माण हुने भएको छ । हाल भारत सरकारको प्राबिधिक टिमले रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गरिरहेको छ । भारतीय प्राबिधिकहरुले सो रेलमार्गलाई १४० किलोमिटर वा १९०...

  २०७५ मंसिर ४ गते ७:४६     विकासन्युज

काठमाडौं । पप्पु कन्स्ट्रक्सनलाई तत्काल नयाँ ठेक्का नदिन सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशन दिएको छ । कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै पप्पुलाई तत्काल कुनै पनि नयाँ ठेक्का नदिन सम्वद्ध निकायहरुलाई निर्देशन दिएको हो ।...

  २०७५ मंसिर ३ गते २१:५९     विकासन्युज

काठमाडाैं । भारतीय बैंकहरुमा समेत पुँजी वृद्धिबारे चर्चा सुरु भएको छ । भारतीय रिजर्भ बैंकको साेमबार बसेकाे १० घण्टा लामाे बोर्ड बैठकले भारतीय बैंकहरुको चुक्ता पुँजी बासेलको प्रावधानअनुसार वृद्धि गर्नेबारे निर्णय गरेको हो ।...

  २०७५ मंसिर ३ गते १८:०४     खेमराज श्रेष्ठ

काठमाडौं । स्वास्थ्य सेवालाई सुलभ बनाउने उद्देश्यले सरकारले ल्याएको २५ सय रुपै‌ंयामा ५ जनाकाे परिवारका लागि गर्न सकिने स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाउनेकाे संख्या १३ लाख नाघेकाे छ । ३५ जिल्लामा सञ्चालन भइरहेकाे उक्त...

  २०७५ मंसिर ३ गते १६:२४     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषमा बचत गर्ने बचतकर्ताको लागि कर झमेला थपिएको छ । कोषले सञ्चालन गर्दै आएको अबकाश कोषमा बचत भएको रकममा ५ प्रतिशत कर लाग्ने भएको छ । यस्तो कोषमा बचत रकम...

  २०७५ मंसिर ३ गते १३:४०     विकासन्युज

काठमाडौं । निक्षेप संकलन, कर्जा लगानी, शाखा सञ्जाल, नाफा तथा अन्य वित्तीय सूचकहरुमा निरन्तर अग्रणी रहँदै आएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई अन्य वाणिज्य बैंकहरुले चुनौती दिन थालेका छन् । निजी क्षेत्रद्धारा सञ्चालित...

  २०७५ मंसिर ३ गते १०:१७     विकासन्युज

काठमाडौं । स्टक ब्रोकर एसोसियसन अफ नेपालले अघि सारेको ३० बुँदे सम्झौता प्रस्तावमा लगानीकर्ताहरुले आपत्ति जनाएका छन् । ब्रोकर एसोसियसनले अनलाइन सेयर कारोबार अघि लगानीकर्ताहरुले ब्रोकरसँग ३० बुँदे सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सारेको छ...

  २०७५ मंसिर ३ गते ९:५६     विकासन्युज

काठमाडौं । एनसेल प्रालिको मुख्य लगानीकर्ता एक्जिएटाले ३५ अर्ब लाभांश लगेको छ । करिब ८ महिनाको अवधिमा एक्जियताले लाभांश बापत करिब ३५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेपछि नेपालको अर्थतन्त्रमा गम्भीर झड्का परेको...

  २०७५ मंसिर ३ गते ७:३९     कालिका खड्का 

काठमाडौं । अदालतबाट दाेषी ठहर व्यक्तिबाट असुल हुन बाँकी ११ अर्ब ६७ कराेड असुल गर्ने र जेल सजायकाे फेसला भएका १ लाख ३२ हजार जनालार्इ जेठ पठाउन अदालत तातेकाे छ । दाेषीलार्इ कारबाही गरेरै...

  २०७५ मंसिर २ गते २०:५५     नारायण ढुङ्गाना 

काठमाडौं । नेपालमा ४० लाख बढी मानिसले इन्टरनेट बैंकिङ प्रयोग गर्छन् । त्यस्तै ५५ लाख जनासँग डेभिट कार्ड  छ । तर अनलार्इन काराेबार कम भएकाे पार्इएकाे छ । नेपालले अनलाइन भुक्तानी र फछ्र्योट प्रणालीमा सुधार गर्नुपर्ने...

  २०७५ मंसिर २ गते १८:४३     विकासन्युज

काठमाडौं । हाल कक्षा ११ र १२ मा विज्ञान इतरका विषयहरुमा समेत गणित विषयलार्इ अनिवार्य गर्नुपर्ने माग गर्दै अाएकाे नेपाल गणित समाजले थप आन्दोलन गर्ने भएको छ । त्यसका लागि समाजले अाफ्नाे मागमा एेक्यवद्धता जनाएका...

  २०७५ मंसिर २ गते १७:०५     विकासन्युज

काठमाडौं । सरकारले समाजिक सुरक्षाका लागि भन्दै ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको प्रिमियम २५ सय रुपैंयाँ पर्छ । त्यसले पाँच जनाको परिवारलाई बार्षिक ५० हजार रुपैयाँको मात्रै स्वास्थ्योपचार सुबिधा दिन्छ । तर कर्मचारी सञ्चय कोषले...

  २०७५ मंसिर २ गते १०:१७     विकासन्युज

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकबीच क्षेत्राधिकार विवाद बढ्दै गएको बेला सरकारले ऐन संशोधनको तयारी थालेको छ । २०७३ कात्तिकमा दोस्रो संशोधन भएको नेपाल राष्ट्र बैंक ऐन, २०५८ को तेस्रो संशोधन गर्न लागिएको...

  २०७५ मंसिर २ गते ९:५०     विकासन्युज

२३ बर्षदेखि व्यापार व्यवसायमा संलग्न विवेक दुगड यतिबेला एमभी दुगड ग्रुपको उपाध्यक्ष छन् । विगत ३ बर्षदेखि एमभी ग्रुपको अटोमोबाइल सेगमेन्टको नेतृत्व गरिरहेका उनले बजार बिस्तारमा आक्रामक रफ्तार कायम गराईरहेका छन् । दुगड परिवारको...