फोकस

  २०७५ मंसिर १७ गते १५:१५     विकासन्युज

काठमाडौं । दुर्इ वर्षमा सेयरधनीले ५८ प्रतिशत गुमाएकाे अवस्थामा एभरेष्ट बैंक लिमिटेडले २४ औं साधारणसभा बोलाएको छ । बैंकले पुस १० गते मंगलबारका दिन लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने गरी साधारणसभा बोलाएको...

  २०७५ मंसिर १७ गते १४:५२     विकासन्युज

काठमाडौं । नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेकाे बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी २ वर्षको लागि नियुक्त गरेको हो । पूर्वाधार विकास बैंक नेपाल राष्ट्र...

  २०७५ मंसिर १७ गते १४:२४     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले मन्त्री भन्दा कर्मचारी बलियो हुदैं गएको बताएका छन् । नेपाल खाद्य संस्थानको ४४ औं वार्षिक उत्सवमा बोल्दै मन्त्री यादवले कर्मचारीलाई उपत्यका बाहिर पठाउन नसकिएको बताएका...

  २०७५ मंसिर १७ गते ११:०५     विकासन्युज

काठमाडौं । सरकारले महत्वाकांक्षी योजनाका रुपमा अघि सारेको सहुलियत कर्जाको कार्यक्रम अन्यौलमा परेको छ । सरकारले आर्थिक बर्ष २०७५/७६ को बजेट मार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लगायतका सहुलियत पूर्ण कर्जा कार्यक्रम अघि...

  २०७५ मंसिर १७ गते ५:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको भाषिक ‘गल्ती’मा आफूहरु दोषी बन्नु परेको गुनासो गरेका छन् । गत वर्ष राष्ट्र बैंकले निष्काशन गरेकाे २० रूपैयाँकाे नाेटमा ‘बीस’ काे...

  २०७५ मंसिर १६ गते २२:४६     विकासन्युज

काठमाडौं । पश्चिम नेपाल र भारतकाे सीमानानजिक केन्द्रविन्दु भएर भुकम्प जाने भन्दै अनुसन्धानकर्ता संस्थाको स्रोतको हवाला दिँदै एक भारतीय मिडियाले समाचार लेखेको छ । भारतीय अखबार हिन्दुस्थान टाइम्सको अनलाइन संस्करणमा ‘जहारलाल नेहरु सेन्टर फर...

  २०७५ मंसिर १६ गते १८:४१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । आइतबार(आज) बसेको बैंकको ३७९औं सञ्चालक समितिको बैठकले बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई सीईओ पदमा नियुक्त गरेको हो...

  २०७५ मंसिर १६ गते १८:१५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभावलार्इ बच्चाको दाँत आउने बेलामा पखाला लागेको अवस्थासँग तुलना गरेका छन् ।  उनले भने, “बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक...

  २०७५ मंसिर १६ गते १६:५५     खेमराज श्रेष्ठ

काठमाडौं । यातायात व्यवसायीहरुलाई सरकारले कम्पनी मोडेलमा रुपान्तरण हुन दिएको समय सकिन ४४ दिन बाँकी रहेको छ ।  साना व्यवसायीहरु कम्पनी मोडेलमा रुपान्तरण भैसकेका छन् भने ठूला कम्पनीहरु आएका छैनन् । ठूला व्यवसायीहरु आफ्नो...

  २०७५ मंसिर १६ गते १४:४०     विकासन्युज

काठमाडौं । आगामी ६७ दिनभित्र मेलम्चीको पानी सुन्दरीजलमा आईपुग्ने भएको छ । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले आगामी ६० दिनभित्र मेलम्चीको पानी सुरुङमा हाल्ने र त्यसको ७ दिनभित्र सुन्दरीजलको पानी ट्यांकीमा आईसक्ने घोषणा...

  २०७५ मंसिर १६ गते ११:३८     विकासन्युज

काठमाडौं । अनलाइन शेयर कारोबारअघि लगानीकर्ता र ब्रोकरबीचको सम्झौताबारे सुझावका लागि ब्रोकरहरुले तयार पारेको प्रारुप सार्वजनिक भएपछि लगानीकर्तामा हलचल मच्चियो । सबै लगानीकर्ता संघका पदाधिकारीहरुले यसमा विरोध जनाए । लगानीकर्ताहरुको सहमतिविना ल्याइएको सम्झौतापत्रकाे मस्याैदा...

  २०७५ मंसिर १६ गते ९:२३     विकासन्युज

काठमाडौं । काठमाडौं र निजगढलाई जोड्ने ७६.२ किलोमिटर लामो फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले धमाधम गरिरहेको छ । कोरियाली कम्पनी सुसुङले माघ मित्रै डीपीआर निर्माण गर्ने गरि काम अघि बढाएको छ र ५० प्रतिशत...

  २०७५ मंसिर १५ गते १७:१७     डा. युवराज खतिवडा, अर्थमन्त्री

राजनीतिक रूपान्तरणपछि नेपालले तीव्र आर्थिक विकासको चरणमा प्रवेशको बाटो खोजेको छ । तर समग्र मानव विकास नै हाम्रो मूल लक्ष्य हो । त्यसलाई व्याख्या गरिरहँदा न्यूनतम आवश्यकता परिपूर्ति गर्न पुग्ने आम्दानी मानिसहरूसँग हुनुपर्छ ।...

  २०७५ मंसिर १५ गते १६:०३     विकासन्युज

काठमाडौं । वाईडबडी जहाज खरिद प्रकरण छानविन गर्न नागरिक आयोग गठन हुने भएको छ । ‘नेपालका लागि नेपाली’ अभियानले एक हप्ताभित्र सरकारले प्रभावकारी छानविन नगरे नागरिक आयोग गठन गर्ने चेतावनी दिएको हो । शनिबार...

  २०७५ मंसिर १४ गते १७:४५     श‌ंकर अर्याल/खेमराज श्रेष्ठ

श्यामराज अधिकारी सामाजिक सुरक्षा काेषका कार्यकारी निर्देशक हुन् । कास्की जिल्लाकाे पाेखरा स्थायी घर भएका अधिकारी वि.स‌ं. २०४६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । ५ महिना अघि सामाजिक सुरक्षा काेषकाे कार्यकारी निर्देशककाे रुपमा...

  २०७५ मंसिर १४ गते १७:१५     राजाराम न्यौपाने

काठमाडौँ । नेपालमा कुल ४ हजार ४७९ वटा उद्योग रहेको पाइएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार गत असार मसान्तसम्ममा ती उद्योगहरुले २ खर्ब ८६ अर्ब विदेशी लगानी उद्योगमा स्वीकृत भएका छन् । स्थापना...

  २०७५ मंसिर १४ गते १४:१५     खेमराज श्रेष्ठ

काठमाडौं । यातायात व्यवस्था विभागले उपत्यकामा पुस १ गतेदेखि नयाँ रुट लागू गर्ने भएको छ । विभागले उपत्यकाभित्र १५ वटा प्राथमिक रुट क्षेत्र निर्धारण गरी सार्वजनिक सवारी सञ्चालन गर्ने तयारी गरेको हो । उपत्यकाको...

  २०७५ मंसिर १४ गते १२:४०     विकासन्युज

काठमाडौं । द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डीपीआर माघभित्रै बन्ने भएको छ । कोरियाली सुसुङ कम्पनीले माघभित्रै डीपीआरकाे काम सक्ने भएको हो । संसद विकास प्रविधिको बैठकमा नेपाली सेनाको आयोजना प्रमुख योगन्द्र खाँडले द्रुतमार्गको काम...

  २०७५ मंसिर १४ गते ८:३३     विकासन्युज

काठमाडौं । बजारमा ५ खर्ब १५ अर्ब २४ करोड ७० लाख ९६ हजार रुपैंया बराबरका नेपाली नोट चलन चल्तीमा रहेका छन् । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार हाल सो मात्रामा नेपाली नोटहरु...

  २०७५ मंसिर १३ गते २१:५७     विकासन्युज

काठमाडौं । जनकपुर-जयनगर ३५ किलोमिटर लामो रेल सञ्चालन गर्नु अघि नेपाली टोलीले भारतीय रेल हेरेर फर्किएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोलीले मुम्बई-गोवा खण्डको रेल अध्ययन गरेको हो । ६०...