फोकस

  २०७५ माघ १२ गते १७:३१     विकासन्युज

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहको चार वर्षे कार्यकाल आगामी चैत ९ गते सकिंदैछ । कार्यसम्पादनका आधारमा नेपाल बैंकको ८२ वर्षको इतिहासमा देवेन्द्रप्रताप शाहको नाम स्मरणीय प्रमुख कार्यकारी अधिकृतको रुपमा रहने छन् ।...

  २०७५ माघ १२ गते १५:०४     विकासन्युज

काठमाडौं । पटक पटक अपारदर्शी निर्णयको शिकार भएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत् आयोजनामा पुनः अपारदर्शी तरिकाले निर्णय हुन लागेको पाइएको छ । फ्रान्सेली परामर्शदाता कम्पनी ट्याक्टबेलले सो आयोजनाको क्षमता एक हजार २००...

  २०७५ माघ १२ गते ११:५६     विकासन्युज

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम बजार नेपालीहरुका लागि सहज बनाउन सरकारको सक्रियता बढेको छ । पछिल्लो समय नेपालीहरुका लागि अव्यवस्थित रहेको अन्तर्राष्ट्रिय श्रम बजारलाई सहज बनाउन नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सक्रिय...

  २०७५ माघ १२ गते ११:२५     विकासन्युज

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवालाई मर्ज गर्ने तयारी गरेको छ । इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्ने तयारी गरिएको हो । तीनवटै स्वतन्त्र र भिन्दै एप्लिकेशन हुनेछन् तर एकअर्कासँग...

  २०७५ माघ १२ गते १०:३१     सुशीला रेग्मी/रासस

बेझाड/कालीगण्डकी बेँसीकै उपत्यकाको रूपमा चिनिएको रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ । तर उनीहरुको हातमा लालपुर्जा भन्ने छैन । लालपुर्जा नै नभएपछि नक्सापास हुने कुरै भएन । लालपुर्जा पाउने आशैआशमा...

  २०७५ माघ ११ गते २०:५६     मञ्जरी पाैडेल

काठमाडौं । सूचिकृत कम्पनीमध्ये सबैभन्दा महङ्गो युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्यमा उच्च गिरावट आएको छ । युनिलिभर कम्पनीका लगानीकर्ताले एक वर्षको अवधिमा प्रतिकित्ता सात हजार पाँच सय रुपैयाँ अर्थात २५.३९ प्रतिशत गुमाइसकेका छन् ।...

  २०७५ माघ ११ गते १६:४८     विकासन्युज

काठमाडौँ । विभिन्न मुलुकबाट आयात गरिएका उपभोग्य वस्तु तथा सामाग्रीलाई स्वदेश ल्याउन अब एक महिनासम्म कुर्न नपर्ने भएको छ । नेपाल र भारत सरकारबीचमा ‘अनलाइन क्लियरिङ सिस्टम’ मा केही दिनमा हस्ताक्षर गर्ने समझदारी कायम...

  २०७५ माघ ११ गते १०:५५     विकासन्युज

काठमाडौं । २ अर्ब ३ करोड ६ लाख रुपैंयाँको तराई मधेश समृद्धि कार्यक्रम अघि बढेको छ । अर्थमन्त्रालयले बजेट अख्तियारी दिएसँगै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्रम अघि बढाउन पत्रचार गरेको कार्यक्रमका प्रमुख...

  २०७५ माघ १० गते १८:१५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको लाइसेन्स २०७६ बैशाख २८ गतेभित्र नविकरण गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसका लागि टेलिकमले माघ २८ गतेभित्र नविकरण दस्तुर तिरेर आवेदन गरिसक्नुपर्ने हो । तर अझैसम्म कति रकम तिरेर लाइसेन्स...

  २०७५ माघ १० गते १३:५४     विकासन्युज

काठमाडौँ । धादिङ र गोर्खा जिल्लाको सिमाना पर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको क्षमता घटाउन उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले प्रस्ताव गरेका छन् । प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बिहीवारको...

  २०७५ माघ १० गते १३:२०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरले राष्ट्रिय वाणिज्य बैंकलाई आफ्नो इतिहासलाई विचार गर्दै शाखा सञ्जाल र सेवा विस्तार गर्न सुझाएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर...

  २०७५ माघ १० गते १२:५२     नबिन पोखरेल

काठमाडौं । सरकार समृद्ध नेपाल र सुखी नेपालीको सपना बाँडिरहेको छ । तर, राजधानीको मुटुमा पर्ने पर्यटकीय गन्तव्य ठमेलको अवस्था हेर्दा लाग्छ, देशका अरु भागको अवस्था कस्तो होला ? विदेशी पर्यटकको घुईँचो भइरहने ठमेल...

  २०७५ माघ १० गते ९:३६     मञ्जरी पौडेल

काठमाडौं । आज राष्ट्रिय वाणिज्य बैंकले ५४ औं वार्षिकउत्सव मनाउँदै छ । तर नेपाल राष्ट्र बैंकका अनुसार यस बैंकले बैंकिङ कारोबार गर्न अनुमति पाएको १ वर्ष पनि पुरा भएको छैन । राष्ट्र बैंकका अनुसार...

  २०७५ माघ १० गते ८:१४     विकासन्युज

काठमाडौं । सातदोबाटो-रत्नपार्क-नारायण गोपाल चोक रुटमा मेट्रो रेलको अध्ययन अघि बढेको छ । रेल विभागले सो रुटमा मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणको प्रक्रिया अघि बढाएको हो । विभागले सार्वजनिक सूचना प्रकाशित गरेर डीपीआर...

  २०७५ माघ ९ गते १७:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) जनकराज शर्माले राजीनामा दिएपछि सञ्चालक समितिले डेपुटी सिइओ महेश प्रसाद ढकाललाई कामु सिइओ बनाएको छ । र ढकालले बुधबारबाटै जिम्मेवारी पनि सम्हालिसकेका छन् । चार बर्षका...

  २०७५ माघ ९ गते १४:३७     विकासन्युज

सामान्य परिवारमा जन्मे हुकेर अगाडि बढेका झपटबहादुर बोहराले भारतमा जागिर खाँदै उच्च शिक्षा हासिल गरेका थिए । उच्च शिक्षा हासिल गरेपछि उनी नेपाल फर्केर बैकिङ व्यवसायमा प्रवेश गरे, त्योपनि सुदूरपश्चिममा पहिलो विकास बैंक खोलेर...

  २०७५ माघ ९ गते १३:१२     विकासन्युज

काठमाडौं । बुद्ध एयरको २ नयाँ जहाज फागुनमा काठमाडौं आइपुग्ने भएको छ । भारतको कोलकत्तामा सिधा उडानका लागि एयरले नयाँ जहाज खरिद गर्न लागेको हो । आगामी बैशाख २ गते एयरले काठमाडौंदेखि कोलकत्ता सिधा...

  २०७५ माघ ९ गते १२:०७     नबिन पोखरेल

काठमाडौं । बीमा पहुँच १६ प्रतिशत पुगेको छ । आर्थिक बर्ष ०७२/०७३ मा बीमा १० प्रतिशत मात्र रहेको थियो । ३ वर्षपछि आर्थिक वर्ष २०७५/०७६ को ६ महिनाको अवधिसम्म बीमा पहुँच १६ प्रतिशत पुगेको...

  २०७५ माघ ९ गते ९:२३     विकासन्युज

काठमाडौं । स्विजरल्याण्डको डाभोस पुगेर प्रधानमन्त्री केपी ओलीले नेपालमा भारत तथा चीनबाट रेल र पानी जहाज आउने घोषणा गरेका छन् । उनले नेपाल, भारत र चीन रेल र पानी जहाजबाट जोडिने भएकाले लगानीका लागि...

  २०७५ माघ ८ गते १६:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाई गर्दै पहिले ब्यवस्था भएकाे भन्दा ६० प्रतिशत कममात्र डलर साट्न पाउने ब्यवस्था गरेकाे छ । इ.प्रा. परिपत्र ७/२०७४ लार्इ स‌ंशाेधन गर्दै राष्ट्र बैंकले मंगलबार त्यस्ताे व्यवस्था...