फोकस

  २०७८ असोज ३ गते १७:५५     विकासन्युज

काठमाडौं । भोलि असोज ४ गतेदेखि नयाँ नोट सटही सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै भोलिदेखि नयाँ नोट सटही गर्ने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंक मुद्रा...

  २०७८ असोज ३ गते ११:५९     सुशिल घिमिरे ‘त्रैलोक्य’

सानै पोस्टको सरकारी जागिर खाएपनि आमाले मलाई सानोमा हुर्काउन धेरै दुःख गर्नुभयो । आफ्ना रहर र खुसीहरु बिर्सिएर एक्लो छोरालाई नै हेरेर चित्त बुझाउनु भयो । छोराकै खुसीमा आफनो खुसी देख्नुभयो । आमाले मेरो लागि...

  २०७८ असोज ३ गते ११:२२     विकासन्युज

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा विभिन्न उद्योग व्यवासयीहरुलाई सम्मान गर्ने भएको छ । सरकारले ३८ जना उद्योगी व्यवसायीलाई विभिन्न सुकीर्तिकमय राष्ट्रदिप, सुप्रवल जनसेवा श्री, प्रवल जेनसेवा श्री लगायतका पदकबाट सम्मान गर्ने भएको हो...

  २०७८ असोज ३ गते ११:०९     विकासन्युज

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष मनोहर दास मुल कर्पोरेट क्षेत्रमा परिचित नाम हो । नेपाल चेम्बर अफ कमर्श अन्तरगतको बैंक, फाइनान्स, इन्स्योरेन्स कमिटिका सभापति समेत रहनु भएका मुल नेपाल निर्जीवन बीमा व्यवसायी संघको...

  २०७८ असोज २ गते १५:३३     विकासन्युज

काठमाडौं । ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना पुनः सरकारको प्राथमिकतमा परेको छ । ७ सय ५० मेगावाट क्षमताको जलाशयुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने भनेको पनि २९ वर्ष बितिसक्दा पनि निर्माण...

  २०७८ असोज २ गते १३:५४     सिबी अधिकारी

काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व सम्हालेको दुई महिना पूरा भएको छ । साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन तर देशमा व्याप्त अन्योल र अस्थिरताबाट मुलुकलाई...

  २०७८ असोज २ गते १३:३४     विकासन्युज

काठमाडौं । सरकारले ढुकुटी खर्च गर्ने अधिकार गुमाएपछि खर्च पनि न्यून भएको छ । संसदबाट बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पारित नभएसँगै बिहीबारबाट औपचारिक रूपमा सुरु भएको ‘गभर्मेन्ट सटडाउन’ अर्थात सरकारी कामकाज बन्दको कारण खर्च...

  २०७८ असोज २ गते १०:४१     विकासन्युज

मैले अहिले खासै नयाँ बजेट बनाएको पनि होइन । तीन प्रतिशतभन्दा कम बजेट चलाएको हो । कसैको केही घटाइदिएको पनि छैन । राजश्वको लक्ष बढाएर केही कार्यक्रम सांकेतिक रुपले थपेको हो । अध्यादेश बजेट...

  २०७८ असोज २ गते १०:१९     विकासन्युज

चितवन। मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एशियन कङ्क्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर कम जनशक्तिमै...

  २०७८ असोज १ गते १६:४०     विकासन्युज

काठमाडौं । कोभिड-१९ महामारीकै बीच होटल, रेष्टुरेन्टदेखि मलहरुमा लगानी बढ्न थालेका छन् । कोभिडले अन्य क्षेत्र प्रभावित भएता पनि पछिल्ला समय ठूला लगानीमा मलहरु थपिने क्रममा बृद्धि हुन थालेका हुन । एक अर्ब बढी...

  २०७८ असोज १ गते ११:४२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउदै देशभरका १४ सयभन्दा बढी सडक बनाउन रोक्ने निर्णय गरिएको जानकारी दिएका थिए । मन्त्री शर्माले भदौ २५ गते प्रतिनिधिसभामा पेश गरेको...

  २०७८ भदौ ३१ गते १४:५९     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलको बजेटले सिर्जना गरेका सबै दायित्व भुक्तानी हुने भएको छ । सरकारले विनियोजन अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेस गर्नुभन्दा अगाडिका सबै दायित्वहरु भुक्तानी हुने महालेखा नियन्त्रक कार्यालयले जनाएको हो...

  २०७८ भदौ ३१ गते १२:५०     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपमा दिने व्याज उच्च रुपमा बढाएका छन् । बैंकहरुले बचतकर्तालाई दिने व्याज दोहोरो अंकले बढाएका हुन् । बजारमा तरलताको अभाव देखिएपछि सबै वाणिज्य बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने व्याजदर...

  २०७८ भदौ ३१ गते १०:२३     विकासन्युज

काठमाडौं । नेपालमा ठूला चाडपर्व सुरु भएसँगै नयाँ बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले अफर सार्वजनिक गर्न थालेका छन् । ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नगद तथा सर्भिसिङमा छुटदेखि स्क्र्याच कुपनका अफर सार्वजनिक...

  २०७८ भदौ ३० गते १८:४०     चेतनाथ

हर्कबहादुरले दिनभर महाबौद्धमा भारी बोके, महाबौद्धबाट इन्द्रचोकतिर भारी बोकर लैजाने क्रममा रञ्जना गल्लीको हिलोमा चिप्लेर लड्दा उनको मोबाइल फुट्यो । साहुहरुको काम लिनको लागि प्रयोग हुंदै आएको मोबाईल नहुंदा उनको हातै भांचिएजस्तो भयो ।...

  २०७८ भदौ ३० गते १७:३४     विकासन्युज

काठमाडौं । खाने तेलमा अस्वभाविक मूल्य बृद्धि गरेका उत्पादकले आफूहरुको लागत नै बढी पर्न थालेकोले मूल्य बढाउनु परेको दाबी गरेका छन् । कोभिड महामारी सुरु भएयता खाने तेलको मूल्य दोब्बर भएको छ । खाने...

  २०७८ भदौ ३० गते १३:४३     विकासन्युज

काठमाडौं । साहस उर्जाले अगामी असोज ६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्दैछ । पहिलो चरणमा आयोजना प्रभावितलाई सेयर निष्काशन गरिसकेको संस्थाले दोश्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो । कम्पनीको आईपीओ...

  २०७८ भदौ ३० गते १२:०१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको बजेट वैधानिकताको गम्भीर संवैधानिक संकटमा फसेको छ । अध्यादेश मार्फत आएको बजेट प्रतिनिधिसभाले स्वीकृत गरेपछि ल्याइएको प्रतिस्थापन विधेयकको वैधानिकतामाथि पनि संवैधानिक प्रश्न उत्पन्न भएको छ । प्रतिनिधिसभा नियमावली २०७५...

  २०७८ भदौ ३० गते ७:०४     रमेश घिमिरे

राजनीतिक, विज्ञ र नागरिक स्तरबाट एमसीसीको चर्को विरोध भइरहेको छ । अमेरिकी सरकार नेपालमा एमसीसी लागू गर्न प्रयत्नशील छ । यत्रो विरोधको सामना गरेर पनि अमेरिकी सरकार किन नेपालमा एमसीसी लागू गर्न चाहन्छ ?...

  २०७८ भदौ २९ गते १७:०१     शिव सत्याल

काठमाडौं । चालु आर्थिक वर्षको बजेट अन्योलमा परेको छ । पूर्ववर्ती सरकारले ल्याएको बजेट प्रतिस्थापन गरी नयाँ बजेट ल्याएको सरकारले अब कुन बजेट कार्यान्वयनमा लाने वा बजेट नै पारित नभएको व्याख्या गरेर खर्च गर्नै...