संविधान दिवसमा ३८ उद्योगी व्यवसायी सम्मानित, कसले कुन पदक पाए ?

  २०७८ असोज ३ गते ११:२२     विकासन्युज

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा विभिन्न उद्योग व्यवासयीहरुलाई सम्मान गर्ने भएको छ ।

सरकारले ३८ जना उद्योगी व्यवसायीलाई विभिन्न सुकीर्तिकमय राष्ट्रदिप, सुप्रवल जनसेवा श्री, प्रवल जेनसेवा श्री लगायतका पदकबाट सम्मान गर्ने भएको हो ।

सम्मानित हुनेमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्यमी देवीप्रकाश भट्टचन, डा. उपेन्द्र महतो, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल लगायतका उद्योगी व्यवसायीहरु सम्मानित भएका छन् ।
यी हुन् सम्मानित हुने उद्योगी व्यवसायी

सुप्रवल जनसेवा श्री पदक

धुब्र कुमार श्रेष्ठ
शेखर गोल्छा
राजेन्द्र कुमार खेतान
विष्णु कुमार अग्रवाल
शिव रतन सारदा
साहिल अग्रवाल
रामशरण भण्डारी
विनोदराज ज्ञवाली

सुकीर्तिमय राष्ट्रदिप पदक

डा. उपेन्द्र महतो
देविप्रकाश भट्टचन
रामेश्वर थापा
कैलाश सिरोहिया

प्रवल जेनसेवा श्री पदक 

मोतिलाल दुगड
सञ्जय कुमार खेतान
विष्णु प्रसाद न्यौपाने
रमेश शर्मा, निर्माण व्यवसायी
गोकुल भण्डारी
गोविन्द गोइन्का
अर्जुनमान सैजु
नारायण अग्रवाल
कुञ्ज अग्रवाल
अम्बिका प्रसाद पौडेल
युवा उद्यमी, शौरभ दुगडा
देब किसन मुन्दडा
कृष्ण प्रसाद शर्मा, लुम्बीनी प्रदेशका व्यवसायी
हुमनाथ कोइराला, निर्माण व्यवसायी
चिन्तामणी न्यौपाने, पर्यटन व्यवसायी
राजु ढकाल, पर्यटन व्यवसायी

जनसेवाश्री पदक

कमलकिसोर मालपानी
यादवसिंह कार्की
चुन्दप्रसाद पौडेल
नरिश्वर शर्मा
अमर बहादुर बानियाँ, कृषी व्यवसायी
चन्द्र ढकाल, सहकारी अचियान्ता
सागर थापा
प्रेमकण्ठ श्रेष्ठ
आइडिया स्टुडियो नवप्रवर्तक ( स्टार्टअप)
राधेश्याम हलुवाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.