छिमेकी लघुवित्तका सेयरधनीले ४४ प्रतिशत लाभांश पाउने

  २०७६ भदौ २५ गते १४:३४     विकासन्युज


काठमाडौँ । छिमेकी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ४४ प्रतिशत लाभांश पाउने भएका छन् ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २७.११ प्रतिशत बोनस सेयर र १७.२१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित नगद लाभांश तथा बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने कम्पनी सचिव दिलिपकुमार श्रेष्ठले जनाएका छन् ।

संस्थाको हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.