विराटनगरमा एनआईसी एशियाकोे तीन नयाँ शाखा उद्घाटन

  २०७६ भदौ २५ गते १८:४०     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा सञ्चालनमा आएको छ ।

भदौ २५ गते मोरङ जिल्लाको विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका हुन् ।

त्यसैगरी विराटनगर हाटखोलास्थित हाटखोला शाखाको मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.