कृषि विकास बैंकको सञ्चालक पदमा नियुक्त भए आचार्य

  २०७६ भदौ २५ गते ११:१३     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक पदमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयअनुसार उनलाई यही भदौ २३ गते नियुक्त गरिएको हो ।

सोहीअनुसार सञ्चालक समितिको भदौ २४ को बैठकमा आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गरेको कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.