वित्त

  २०७८ साउन १५ गते १८:१०     विकासन्युज

काठमाडौं । नेपालको नगद रहित भुक्तानी कारोबार कुल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा तीन गुणाले बढेको छ । एनसीएचएलका विभिन्न प्रणालीहरु मार्फत गत आर्थिक वर्ष २०७७/७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्तानी कारोबार नेपालको कुल...

  २०७८ साउन १५ गते १७:५१     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारीको १० लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारी स्व बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी...

  २०७८ साउन १५ गते १७:१०     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स आगामी साउन ३१ गते वार्षिक साधारणसभामा जाँदै छ । हालै सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सो दिन सभामा जाने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी साउन...

  २०७८ साउन १५ गते १६:०५     विकासन्युज

काठमाडौं । बीमा समितिले हरेक वर्ष बैशाख मसान्तसम्ममा वार्षिक साधारणसभा गरिसक्न सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले बुधबार बीमा कम्पनीहरुलाई दिएको निर्देशनमा सबै बीमकले वित्तीय विवरण लेखापरीक्षण गराउने, वार्षिक प्रतिवेदन बीमा समितिबाट...

  २०७८ साउन १५ गते १५:३७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सबीच साउन १५ गते सम्झौता भएको छ । विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता...

  २०७८ साउन १५ गते १३:५४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौं महानगरपालिका ३ नम्बर वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवरीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज (साउन १५ गते) उक्त स्थानमा बिरुवा...

  २०७८ साउन १५ गते १३:१८     विकासन्युज

काठमाडौ । मेगा बैंक नेपालले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा...

  २०७८ साउन १५ गते १२:३२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ३३.४० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब १९ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ५९...

  २०७८ साउन १५ गते १०:५३     सुशिल घिमिरे ‘त्रैलोक्य’

एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँका मानिसहरु सबै जना सोझा साझा थिए । सबै मिलेर बस्दथे । दैनिक मिहिनेतको र परिश्रमको कमाई घरमा ल्याएर परिवारको पालन पोषण गर्दथे । सानो सपना देख्दथे ।...

  २०७८ साउन १४ गते १७:३८     विकासन्युज

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आगामी साउन २७ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्दै छ । संस्थाले सो दिनदेखि एक सय रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३...

  २०७८ साउन १४ गते १७:०७     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । आज(साउन १४ गते) बिहीबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो ।...

  २०७८ साउन १४ गते १७:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति रोक्नमा आफ्नो भूमीका नरहेको बताएका छन् । आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूसँगको भेटघाटको क्रममा मन्त्री शर्माले मौद्रिक नीति सार्वजनिक गर्न आफुले नरोकेको बताएका...

  २०७८ साउन १४ गते १६:३८     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको बजार पुँजीकरण ६ अर्ब रुपैयाँ नाघेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै लघुवित्तको बजार पुँजीकरण ६ अर्ब १ करोड ७६ लाख ८४ हजार ४००...

  २०७८ साउन १४ गते १६:२२     विकासन्युज

काठमाडाैं । बाउन्स चेक काटेर बैंकिङ्ग कसूर मुद्दामा परेका फरार प्रतिवादी राम खड्का पक्राउ परेका छन् । काठमाडाैं मनाेहरका ४६ वर्षीय खड्का ३ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् । उच्च अदालत पाटनको २०७८ बैशाख...

  २०७८ साउन १४ गते १६:०३     विकासन्युज

काठमाडाैं । ‘आइएमई पे’ साइकल सिटी नेटवर्क नेपालकाे पार्टनर बनेकाे छ । याेसँगैं स्वास्थ्य जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवर्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ कि.मि साइकल यात्रा गरे बापत...

  २०७८ साउन १४ गते १५:०५     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीका नवनियुक्त स्वतन्त्र सञ्चालक नितेश्वरप्रसाद कोइरी र कम्पनी सचिव लफिन काजी बज्राचार्यले आफ्नो जिम्मेवारी सम्हालेका छन् । हालै मात्र नियुक्त भएका उनीहरुले आज (साउन १४ गते) देखि आ-आफ्नो पदको जिम्मेवारी...

  २०७८ साउन १४ गते १५:०४     विकासन्युज

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको हो । हाल नेपाल...

  २०७८ साउन १४ गते १४:३८     विकासन्युज

काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले...

  २०७८ साउन १४ गते १४:२२     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता भएसँगै कर्मचारीको तलब लगायत सेवा सुविधाको बारेमा पनि सहमति भएको छ । दुवै बैंकको एकिकृत कारोबारपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीहरुको मासिक तलब...

  २०७८ साउन १४ गते १४:०६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा बैंकका कर्मचारीहरुले ३० दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षभित्र बैंकका कर्मचारीहरुले एक महिना अर्थात ३० दिन बिदा पाउने भएका हुन्...