वित्त

  २०७८ असार ३१ गते १८:२१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषले आफ्नो नीतिमा उल्लेख व्यवस्थाहरु संशोधन नगर्दासम्म कोषमा आवद्ध नहुने अडान राखेका छन् । कोषले बैंक तथा वित्तीय संस्थाहरुका लागि आवद्ध हुन दिएको समयावधि आज...

  २०७८ असार ३१ गते १७:४५     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । साधारण सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा आवेदन परेकाे कुल २१ लाख ८२ हजार ७ सय...

  २०७८ असार ३१ गते १७:१९     विकासन्युज

काठमाडौं । कनेक्ट आईपिएस मार्फत हुने भुक्तानी रकममा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा बृद्धि भएको हो...

  २०७८ असार ३१ गते १६:०४     विकासन्युज

काठमाडाैं । लक्ष्मी बैंकले माउण्ट रसुवा हाइड्रोपावरकाे १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि कर्जा लगानी गर्ने भएकाे छ । बैंक र कम्पनीबीच यस सम्बन्धी बिहिबार सम्झाैता भएकाे हाे । उक्त आयोजनाको निर्माण लागत जम्मा २ अर्ब...

  २०७८ असार ३१ गते १५:५०     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको हो । कम्पनीको २८...

  २०७८ असार ३१ गते १५:१५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आज( असार ३१ गते) बाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेकाे छ । बैंकले ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको निष्काशन...

  २०७८ असार ३१ गते १३:०४     विकासन्युज

महोत्तरी । अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद...

  २०७८ असार ३१ गते १२:४७     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलो पटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालनमा ल्याएको सरल कर्जा ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या १ हजार पुगेको र जस अन्तर्गत ६ करोड भन्दा बढी कर्जा प्रवाह...

  २०७८ असार ३१ गते १२:४५     विकासन्युज

काठमाडौं । अझै पनि नेपालका तीन स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छैन । दुर्गम क्षेत्रका तीन स्थानीय तहमा अझै पनि बैंकिङ पहुँच नरहेको राष्ट्र बैंकको तथ्यांक्ले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म...

  २०७८ असार ३१ गते १२:३२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल २२० बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको तथ्यांक अनुसार जेठसम्म कुल २ सय २० बैंक...

  २०७८ असार ३१ गते १२:२५     विकासन्युज

काठमाडौं । चाुल आर्थिक वर्षको जेठ महिनामा वाणिज्य बैंकहरुको कर्जाको व्याजदर करिब २ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको तथ्यांक अनुसार गत आवको जेठको तुलनामा चालु आवको जेठमा कर्जामा...

  २०७८ असार ३१ गते १२:१३     विकासन्युज

काठमाडौं । आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजच सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै ग्राहकहरुले यही साउन १ गतेबाट शुरू...

  २०७८ असार ३१ गते १२:०९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२...

  २०७८ असार ३१ गते १२:०२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु आयात २५.७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको तथ्यांक अनुसार एघार महिनामा आयात १३ खर्ब ८३ अर्ब...

  २०७८ असार ३१ गते ११:५०     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा करिब ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एघार महिनामा सो रकमको रेमिट्यान्स नेपाल भित्रिएको...

  २०७८ असार ३१ गते ११:३१     विकासन्युज

काठमाडौं । बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको मुद्दाको आज दुवै पक्षबीच वहस हुँदैछ ।  गत असार २० गते कर्मचारीहरुले कोषविरुद्ध मुद्धामा आज सुनुवाई हुने भएकाे हाे । रिटको प्रारम्भिक सुनुवाई गर्दै अदालतले...

  २०७८ असार ३१ गते ९:३९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक युरो मनिद्वारा ‘नेपालको बेस्ट बैंक’ अवार्डबाट सम्मानित भएको छ । बैंक दोस्रो पटक बैंकिङ्ग क्षेत्रमा निकै राम्रो मानिएको यस अवार्डबाट सम्मानित भएको हो । १९९२ मा स्थापना गरिएको यस अवार्ड...

  २०७८ असार ३० गते १९:२२     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित ११.५७८९ प्रतिशत लाभांश पारित भएको छ । आज(असार ३० गते) सम्पन्न कम्पनीको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, सेयरधनीले गत आर्थिक वर्ष...

  २०७८ असार ३० गते १६:५१     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले माेबाइल एप सार्वजनिक गरेकाे छ । डेपुटी गभर्नर डा. निलम ढुंगानाले उक्त एप सार्वजनिक गरेकी हुन । बैंककाे वेबसाइटामा राखिएकाे नियमित सूचना जानकारी विदेशी विनियमन दर अध्यन प्रतिवेदन लगायतका...

  २०७८ असार ३० गते १६:३६     विकासन्युज

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी आज ‍(असfर ३० गते बुधबार) बाट एकीकृत कारोबार शुरु गरेको छ । एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा दुवै संस्थाका सञ्चालकहरु तथा...