वित्त

  २०७९ साउन २५ गते १८:०४     विकासन्युज

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकाे सभापतित्वमा आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई...

  २०७९ साउन २५ गते १७:५७     विकासन्युज

काठमाडौं । कुमारी बैंक र सल्यानस्थित होटेल शिरिषबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई होटलले दिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको...

  २०७९ साउन २५ गते १७:४२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरमा छुट पाउने भएका छन् । बुधबार बैंक र एडभेन्चरबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले कर्णाली ¥याफ्टिङका ¥याफ्टिङ प्याकेजहरुमा...

  २०७९ साउन २५ गते १६:४७     विकासन्युज

काठमाडाैं । सिभिल लघुवित्त वित्तीय संस्थाकाे पर्सास्थित विरुवागुठी शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । लघुवित्तले पर्सा जिल्ला पर्सागढी न.पा. वडा नं.४, भेडहा टोलमा रहेको केन्द्र नं. ५८ कि सदस्य श्रीमति अलमुन नेसाको श्रीमान्...

  २०७९ साउन २५ गते १६:३९     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ ।रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको उपस्थितीमा कन्फरेन्स सम्पन्न भयो । यो कनफरेन्स विशेष गरी...

  २०७९ साउन २५ गते १६:३४     विकासन्युज

काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र...

  २०७९ साउन २५ गते १६:१९     विकासन्युज

काठमाडौं । सिभिल बैंकले न्युरोडको ९पिपुल्स प्लाजा० थ्रिकम नेटवर्क टेक्नोलोजीसँग सम्झौता गरेको छ । बैंकले आफ्ना कर्मचारी र ग्राहकहरुलाई थ्रिकम नेटवर्क टेक्नोलोजीमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट नयाँ बानेश्वर शाखाकी प्रमुख अनुसा...

  २०७९ साउन २५ गते १५:३३     सन्तोष रोकाया

काठमाडौं । कर्मचारीबाट बढी काम लिएर उच्च नाफा गर्ने चाहना जुनसुकै कम्पनी वा संस्थाको हुन्छ । जुन कम्पनीले कर्मचारीका लागि बढी सेवा सुविधा दिएर खर्च पनि बढी गर्छ, त्यो कम्पनीले नाफा पनि राम्रै कमाउन...

  २०७९ साउन २५ गते १५:०९     विकासन्युज

काठमाडौं । हिमालन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधबार मात्रै दोश्रो बजारमा भित्रिएको इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ४५९.५० रुपैयाँमा झरेको हो । जुन नेप्सेले पहिलो कारोबारको लागि तोकिदिएको...

  २०७९ साउन २५ गते १५:०९     विकासन्युज

काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल राज पाण्डेले २ हजार ५ सय जना महिलालाई सहुलियत ऋण प्रवाह गरिसकेको बताएका छन् । बुधबार इन्टरनेशनल फाइनान्स कर्पाेरेसन (आईएफसी) सँग सूक्ष्म वा साना, मझौला...

  २०७९ साउन २५ गते १३:२२     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । बैंकले रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गर्ने सानिमा...

  २०७९ साउन २५ गते १२:३७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको २१.३८ प्रतिशत अर्थात २ करोड २८ लाख ४८ हजार २४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । साउन...

  २०७९ साउन २५ गते १२:०२     विकासन्युज

काठमाडाैं । प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलकाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र लोकहित डेन्टल हस्पिटलकाे तर्फबाट अध्यक्ष डा. गणेश...

  २०७९ साउन २५ गते ११:४१     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले हिमालयन बैंक अमेरिकन एक्सप्रेस केडिट कार्ड र हिमालयन मेक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड सञ्चालनमा ल्याएका छन् । दुई कम्पनीले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि दुईवटा नयाँ कार्डहरु...

  २०७९ साउन २५ गते ११:१८     विकासन्युज

काठमाडौं । बुधबारदेखि दोश्रो बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०९.६० रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको मूल्यभन्दा घटी हो । नेप्सेले...

  २०७९ साउन २५ गते ९:५८     विकासन्युज

काठमाडौं । हालै विभिन्न तीन जीवन बीमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । जसमध्ये दुईले आर्थिक वर्ष २०७७/७८ को र अर्को एक इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेका हुन् । जसमा...

  २०७९ साउन २४ गते १८:४१     विकासन्युज

काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीकाे विशेष साधरण सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग गाँभ्ने प्रारम्भिक सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको छ । मंगलबार बसेकाे सभाले उक्त सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको हाे । सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी...

  २०७९ साउन २४ गते १८:०८     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले गेट वे पेमेन्ट सर्भिससँग अन्तरआवद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपालको नेटवर्क नेपालमा विस्तार गर्न सम्झौता गरेको छ । उक्त सम्झौतामा नेपाल एसबिआई बैंकका नायब प्रमुख...

  २०७९ साउन २४ गते १७:३१     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर दोश्रो बजारमा सूचीकृत भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जर पश्चात बनेको हिमालयन एभरेष्टको सेयर साउन २४ गते नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको...

  २०७९ साउन २४ गते १६:३५     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार सम्भवतः साउन २५ गते (भोलि) देखि खुल्ने भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरपछि एकीकृत कारोबार शुरु गरेको कम्पनीको सेयर कारोबार भोलिदेखि खुल्ने गरी अन्तिम...