वित्त

  २०७९ भदौ १० गते १२:०४     मञ्जरी पौडेल

काठमाडौं । नेपाली बजारमा लघुबीमा कम्पनी खोल्न कठिन देखिएको छ । बीमा समितिले सार्वजनिक गरेको लघु बीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिकामा भएको व्यवस्था अनुसार सो प्रकृतिको कम्पनी खोल्न सहज नदेखिएको हो । समग्रमा...

  २०७९ भदौ १० गते ७:४२     विकासन्युज

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्नको लागि लाइसेन्स खुला गरेको छ । बीमा क्षेत्रको नियामक निकाय समितिले भदौ १० गते एक सूचना जारी गर्दै बढीमा ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी बाटो...

  २०७९ भदौ ९ गते १८:३१     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । यस अनुसार बैंकले ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक,...

  २०७९ भदौ ९ गते १७:५४     विकासन्युज

काठमाडौं । तिजलाई लक्षित गर्दै आईपे रेमिटले ‘तिजको रमझम, आईपे रेमिटको गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना र्सावजनिक गरेको छ । यस योजना अन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना विजेताले हरेक दिन...

  २०७९ भदौ ९ गते १७:१६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत ब्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैंकिङ्ग सुविधा प्रदान...

  २०७९ भदौ ९ गते १५:३०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमइ बैंकले एनआरएनको लागि संचालन गर्दै आएको डलर खाताको ब्याज बढाएको छ । बैंकले डलर खाताको बचत र मुद्धति खातामा १.५ प्रतिशतले ब्याज बढाएको हो । बैंकको अनुसार बचत खातामा ४.५ प्रतिशत र मुद्दती खातामा...

  २०७९ भदौ ९ गते १४:४८     विकासन्युज

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई पुस महिनाभित्र साधारणसभा गर्न निर्देशन दिएको छ । विभागले बिहीबार सहकारी संस्थाहरुलाई १२ बुँदै निर्देशन जारी गर्दै पुसभित्र साधारणसभा आयोजना गर्न निर्देशन दिएको हो । आर्थिक वर्ष सकिएको...

  २०७९ भदौ ९ गते १४:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउने नीति अगाडि सारेपछि उनीहरुले अर्थसचिव कृष्णहरी पुस्करलाई गुहारेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशका जारी गर्दै सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान...

  २०७९ भदौ ९ गते १३:२६     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयाेग गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको हाे । प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा...

  २०७९ भदौ ९ गते १२:३२     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा देखिएको समस्याले वित्तीय क्षेत्रमा चर्चा छ । लघुवित्त विरुद्ध संघर्ष समितिले गरेको सडक आन्दोलनले वित्तीय क्षेत्रमा नै चासोको रुपमा हेरिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’...

  २०७९ भदौ ९ गते ११:११     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र डिजिटल बीमा सेवा प्रदायक इ-बीमाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अनलाइनबाट नै इ-बीमा खरिद गर्न सक्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो । इ-बीमाको यो नै पहिलो...

  २०७९ भदौ ९ गते १०:१२     विकासन्युज

काठमाडौं । करिब महिना वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब १५ अर्ब रुपैयाँले घटेको छ । गत असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप जम्मा भएकोमा अहिले घटेर भदौ ३ गते वाणिज्य बैंकहरुको कुल...

  २०७९ भदौ ८ गते १९:४१     विकासन्युज

काठमाडौं ।  मिलिनियम डलर राउण्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका...

  २०७९ भदौ ८ गते १९:२२     विकासन्युज

काठमाडाैं । प्रभु बैंक र सर्लाहीस्थित सीता प्यालेस होटलबीच सम्झाैता भएकाे छ । बैंक र हाेटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झाैता भएकाे हाे । उक्त  सम्झाैतामा बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोज...

  २०७९ भदौ ८ गते १९:१०     विकासन्युज

काठमाडौं । नविल बैंकको सहायक कम्पनी नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले १२.०२ प्रतिशत प्रतिफल दिने योजना ल्याएको छ । सेयर बजार घटिरहेकाे बेलामा ‘घट्दो बजारमा बढ्दो प्रतिफल’ भन्ने नाराका साथ नविल बैंकले सेयर लगानीकर्तालाई लोभ्याउने...

  २०७९ भदौ ८ गते १९:०२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप पुनः घट्न थालेको छ । लामो समयपछि साउनको अन्तिम साता बढेको निक्षेप भदौको पहिलो सातामा पुनः घटेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा बैंकहरुमा ७ अर्ब...

  २०७९ भदौ ८ गते १८:४९     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच सम्झाैता भएकाे छ । बैंक र रेष्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई ८...

  २०७९ भदौ ८ गते १८:४२     नारायण अर्याल

काठमाडौं । पछिल्लो २ दशकमा नेपालमा सूचना प्रविधिको विकासले फड्को मारेको छ । त्यस्तै बैंकिङ क्षेत्रको विकास र विस्तार पनि निकै द्रुत गतिमा भइरहेको देखिन्छ । व्यवसायिक तथा कर्पोरेट हाउसहरुले पनि आफ्नो सञ्चालनको मोडेललाई...

  २०७९ भदौ ८ गते १८:४०     विकासन्युज

काठमाडौं । ‘आइएमई पे’ले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुन : सार्वजनिक गर्ने भएकाे छ । भदाै १० गते शुक्रबारदेखि याे अफर लागु हुने कम्पनीले जनाएकाे छ । पुरानो...

  २०७९ भदौ ८ गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते कार्यक्रम गरेको थियाे । कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत...