बीमा

  २०७६ भदौ १५ गते १५:४८     विकासन्युज

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । उक्त रक्तदान कार्यक्रममा कम्पनीका संस्थापक, सञ्चालक, कर्मचारी,...

  २०७६ भदौ १५ गते ११:३७     विकासन्युज

काठमाडौं । कार्डमार्फत् हुने अनलाइन भुक्तानीमा समस्या देखिएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँग आकस्मिक बैठक बाेलाउने तयारी गरेको छ । नबिल बैंकसहित ६ ओटा बैंकको सिस्टम ह्याक गरेर पैसा निकालिएको थाहा भएपछि...

  २०७६ भदौ १३ गते १५:२३     विकासन्युज

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीको तेह्रौँ वार्षिक साधारण सभा असोज ८ गते हुने भएको छ । कम्पनी सञ्चालका समितिको विहीबार साँझ बसेको बैठकले बिहान ११ बजे अम्रपाली ब्याङ्केट बालुवाटार काठमाडौँमा साधारण सभा गर्ने निर्णय...

  २०७६ भदौ १२ गते १८:५७     नबिन पोखरेल

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत बीमा कम्पनी मध्ये लाइफ इन्स्योरेन्स कम्पनी(एलआइसी)को प्रतिकित्ता सेयर मूल्य सबै भन्दा बढी छ । साताको अन्तिम दिन बिहीबार सेयर बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार...

  २०७६ भदौ १२ गते १०:१५     विकासन्युज

काठमाडौं । चार वर्षअघि रमेशकुमार निरौला नेको इन्स्योरेन्सको अध्यक्ष हुँदा कम्पनीको प्रिमियम वार्षिक ३५ करोड रुपैयाँ थियो । बीमा समितिको निर्देशन अनुसार २५ करोड चुक्ता पुँजी पुर्याउन कठिन भएर प्रिमियर इन्स्योरेन्ससँग मर्जरको प्रक्रियामा थियो...

  २०७६ भदौ ११ गते ९:११     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त भएका छन् । उनले मंगलबार बीमा समितिका अध्यक्ष समक्ष सपथग्रहण लिएका छन् । एनई ग्रुपबाट प्रतिनिधित्व गरेका उदयकृष्ण उपाध्यायले पदबाट राजनीमा गरेपछि उनको ठाउँमा कार्कीले...

  २०७६ भदौ ११ गते ९:००     सुनिता पुडासैनी

काठमाडौं । सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिंदै कृषि बीमा अनुदान रकम बढाएको छ । पछिल्ला दुई वर्षमा सरकारले कृषि बीमाका लागि कृषकहरुलाई १ अर्ब १ करोड ४६ लाख ६५ हजार रुपैयाँ अनुदान प्रदान गरेको...

  २०७६ भदौ ९ गते १३:३५     नबिन पोखरेल

काठमाडौँ । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् । जीवन बीमा व्यसायमा संलग्न एक अधिकारीका अनुसार-‘अन्तर्राष्ट्रिय (बेलायत)मा बीमा गराउँदा बीमा कम्पनीले चाहेको ठाउँमा लगानी गर्न पाउने व्यवस्था...

  २०७६ भदौ ९ गते ९:३०     सुनिता पुडासैनी

काठमाडौं । कृषि तथा पशुपन्छी बीमातर्फ पछिल्लो समय आकर्षण बढेको छ । एक वर्षको अवधिमा ६ अर्ब ८७ करोड ५७ लाख ६५ हजार ५०४ रुपैयाँ बीमाङ्क रकम बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा...

  २०७६ भदौ ८ गते २०:३५     विकासन्युज

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७०औं वार्षिक साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी बिषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ । नेपालको...

  २०७६ भदौ ८ गते १८:५१     विकासन्युज

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडद्वारा सञ्चालित लघुवित्त कार्यक्रम अन्र्तगत समूहमा आवद्ध पोखरा महानगरपालिका–११, रानीपौवा निवासी बर्ष ५६ की समूह सदस्य शान्ती लाभाजुको गत बैशाखमा आकस्मिक निधन भएकोमा श्रीमान् चन्द्रबहादुर लाभाजुलाई बीमा दावी रकम...

  २०७६ भदौ ६ गते १६:२८     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत पद (सीईओ)मा चिरायु भण्डारीलाई प्रस्ताव गरेको छ । सञ्चालक समितिले भण्डारीसँग व्यवसायिक योजनाबारे समेत छलफल गरेको छ । दुई पक्षबीचको छलफल सकारात्मक भएपछि कम्पनीका प्रतिनिधिले...

  २०७६ भदौ ६ गते १५:४०     विकासन्युज

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा(एजीएम)मा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने भएको छ । असोज १ गते...

  २०७६ भदौ ५ गते १७:०७     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बीमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्सका...

  २०७६ भदौ ४ गते १४:१२     विकासन्युज

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटडले सानिमा वार्षिक धनफिर्ता(अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना शुरु गरेको छ । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत १५ र...

  २०७६ भदौ २ गते १९:२७     विकासन्युज

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।काठमाण्डौँ स्थित सिप्रदी...

  २०७६ भदौ २ गते १४:०६     नबिन पोखरेल

काठमाडौ । नेपालमा बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले गत आर्थिक २०७५/७६ मा ९५ अर्ब २५ करोड ४४ लाख बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार जीवन बीमातर्फ ७१ अर्ब ४ करोड ८६...

  २०७६ भदौ १ गते १९:१२     विकासन्युज

काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५...

  २०७६ भदौ १ गते १७:१७     विकासन्युज

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष...

  २०७६ भदौ १ गते १६:२३     विकासन्युज

काठमाडौँ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । साउन ३२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने ३ करोड...