बीमा

  २०७७ माघ ११ गते १६:५४     विकासन्युज

काठमाडाैं । सगरमाथा ईन्स्योरेन्स कम्पनीमा बीमा गरी भीआइपी कार्ड लिएका बीमित, बीमितका परिवार, सगरमाथा इन्स्याेरेन्स कम्पनीका कर्मचारी र सञ्चालक तथा उनका परिवारले सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीकाेमा छुट पाउने भएका छन् । ईन्स्याेरेन्स कम्पनीका कर्मचारी...

  २०७७ माघ ११ गते १०:४८     विकासन्युज

काठमाडौं । नेपाली जीवन बीमा बजारको जायन्ट कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका सेयरलाई प्रतिकित्ता ५० रुपैयाँ गर्ने विशेष प्रस्ताव आगामी वार्षिक साधारणसभा पेश गर्दैछ । कम्पनीले गर्न लागेको...

  २०७७ माघ ११ गते १०:२५     विकासन्युज

चितवन । जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो । एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको...

  २०७७ माघ ९ गते १२:१७     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो ५ वर्ष यताकै...

  २०७७ माघ ७ गते १६:१७     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज(माघ ७ गते) वेविनार मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको हो । सभाले संचालक समितको वार्षिक...

  २०७७ माघ ६ गते ११:५०     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो २०औं वार्षिक साधारणसभा सो दिन बिहान ९ बजे वीरगञ्जको होटल भिष्वामा गर्ने भएको हो । सभाले सेयरधनीलाई...

  २०७७ माघ ५ गते १७:०१     विकासन्युज

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको १०.५२६ प्रतिशत लाभांश पारित भएको छ । आज माघ ५ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै इन्स्योरेन्सका...

  २०७७ माघ ४ गते १४:१४     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बिमित यज्ञप्रसाद गुरुङ्गको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकोले इन्स्योरेन्सले सो मात्राको रकम भुक्तानी गरेको हो ।...

  २०७७ माघ ४ गते १३:११     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति नेतृत्वविहिन भएको तीन साता भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले आफ्नो कार्यकाल पूरा भएपछि गत पुस १३ गतेदेखि काम छोडेका हुन् । समितिमा अध्यक्ष...

  २०७७ माघ ४ गते १२:५३     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । नवनियुक्त सीईओ श्रेष्ठले माघ १ गतेदेखि लागू हुने गरी आफ्नो पदभार ग्रहण गरेका हुन् । एसियन लाइफ इन्स्योरेन्सले उनलाई...

  २०७७ पुष २९ गते १८:३३     विकासन्युज

काठमाडाैं । बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजस्व दाखिला गरेबापत उत्कृष्ठ करदाता सम्मान २०७४/७५ बाट सम्मानीत नेपाल लाइफ र राजस्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुखबीचको बुधबार भेटवार्ता भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका...

  २०७७ पुष २८ गते १४:४०     विकासन्युज

काठमाडौं । इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा...

  २०७७ पुष २८ गते १०:४९     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई कूल ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे । पुस २७ गते दिउँसो ४...

  २०७७ पुष २७ गते १६:२४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न कम्पनीका १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ को...

  २०७७ पुष २७ गते ११:४८     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चूडामणि देवकोटा नियुक्त भएका छन् । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको हो । यससँगै...

  २०७७ पुष २६ गते ११:१०     विकासन्युज

काठमाडौं । बीमा समिति अध्यक्ष पद रिक्त भएपनि नयाँ अध्यक्षको जिम्मेवारी कसले पाउछ भन्ने अझै यकिन भएको छैन । बीमा क्षेत्रको नियामक निकायको प्रमुख नियुक्तिमा ढिलाई हुँदा नीति निर्माणदेखि नियमन र अनुगमनसम्ममा नकारात्मक असर...

  २०७७ पुष २४ गते १४:०१     विकासन्युज

काठमाडाैं ।  आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन् । कम्पनीले नायिका काेइरालालाई एक कार्यक्रम मार्फत आफ्नाे  ब्रान्ड एम्बासडर नियुक्त गरेकाे हाे । कोइरालाको सहकार्यले कम्पनीको प्रवर्धन...

  २०७७ पुष २२ गते १७:३४     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति ईजी पे’ जीवन बीमा योजना बजारमा ल्याएको छ । प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै कम्पनीले उक्त योजना बजारमा ल्याएको हो । उक्त योजनाको उद्घाटन...

  २०७७ पुष २२ गते १७:१६     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चार दिनमै मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्वर्गीय प्रेम बहादुर क्षेत्रीको परिवारलाई जीवन बीमा बापतको मृत्यु दाबी भुक्तानी रकम कागजात पुरा भएको ४ दिनमा हस्तान्तरण गरेको...

  २०७७ पुष २१ गते ११:०२     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने घोेषणा गरेको हो । पुस २० गते बसेको कम्पनी...