बीमा

  २०७७ माघ २६ गते १२:१२     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । माघ २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यससँगै सेयरधनीले हाल कायम...

  २०७७ माघ २६ गते ११:१६     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विज्ञ सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डा. आत्रेयलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक...

  २०७७ माघ २५ गते १९:००     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आ.व. २०७७/०७८ को दोश्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो...

  २०७७ माघ २५ गते १५:५८     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) लिमिटेडले स्थापनाकालदेखि कार्यकारी प्रमुखको भूमिकामा रहेका एकसे टमोटलाई बिदा गरेको छ । ५ दशकभन्दा बढी बीमा क्षेत्रमा काम गरेका टमोटले उमेरको आधारमा अवकाश लिएका हुन् । उनको अवकाससँगै...

  २०७७ माघ २५ गते १५:५४     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई कामु महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सहायक महाप्रबन्धकको...

  २०७७ माघ २३ गते १६:१२     विकासन्युज

काठमाडौं । बीमा समितिलाई बीमा अभिकर्ता लाइसेन्स वितरण रोक्न माग गरिएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा समितिले कुनै अध्ययन अनुसन्धान नगरी जथाभावी रुपमा अभिकर्ता लाइसेन्स वितरण गरेकोले त्यसलाई...

  २०७७ माघ २३ गते १५:४२     विकासन्युज

काठमाडाैं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमाको दाबी भुक्तानी अब डेढ महिनामै भइसक्ने बताएका छन् । कार्यकारी निर्देशक पौडेलले समितिका नवनियुक्त अधयक्ष सुर्य प्रसाद सिलवालको पदभार तथा स्वागत कार्यक्रममा आफ्ना धारणा...

  २०७७ माघ २३ गते १५:२२     सुर्य प्रसाद सिलवाल

बीमा समितिमा अध्यक्षको रुपमा रहेर मेरो कार्यकालमा यसको वृद्धि विकासका लागि मैले गर्ने पर्ने कार्यमा म सधैँ तत्पर रहन्छु । व्यक्ति एउटैले सबै काम गर्छु भन्ने अवस्था त हुँदैन । तर, मुख्य विषय भनेको...

  २०७७ माघ २२ गते १६:५५     विकासन्युज

काठमाडाैं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने बताएका छन् । आज अर्थमन्त्रालयमा पद तथा गोपनियताको सपथ लिँदै उनले बीमा क्षेत्रको समस्या समाधानका लागि खरो रुपमा उत्रने बताएका...

  २०७७ माघ २२ गते १६:१०     विकासन्युज

काठमाडाैं । बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवालले सपथ लिएका छन् । बिहीबार उनलाई अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाले सपथ गराएका हुन् । मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताएका...

  २०७७ माघ २१ गते १७:३७     विकासन्युज

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा आगामी फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले स्वास्थ्य बीमा बोर्डबाट सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि यहाँ अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोटको काम अगाडि बढाइएको...

  २०७७ माघ २१ गते १३:१४     विकासन्युज

काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरशन (नेपाल) ले आगामी फागुन २५ गते वार्षिक साधारणसभा बोलाएको छ । माघ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश पारित गर्न सो दिन सभा आव्हान गरेको हो...

  २०७७ माघ २१ गते १२:३८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले आफ्नो ४४ अर्ब ४४ कराेड रूपैयाँ भन्दा बढीकाे सम्पत्ति भाेगचलन गर्न पाएका छैनन् । कम्पनीले पुरा गर्नु पर्ने कानुनी प्रकृया पुरा नभएकाे भन्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले...

  २०७७ माघ २१ गते ९:५८     विकासन्युज

काठमाडाैं । अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङसका प्रमुख कार्यकारी अधिकृत सुमन...

  २०७७ माघ १९ गते २१:४४     विकासन्युज

काठमाडौं । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । पूर्व गृहसचिव सिलवाललाई सरकारले बीमा समितिको रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले...

  २०७७ माघ १९ गते १८:३५     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको विशेष कार्ड ज्योति केयर कार्ड बहाकले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा सर्टिङ, सुटिङ तथा टेलरिङ सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका छन् । यस सेवामा सहकार्य गर्ने...

  २०७७ माघ १९ गते १२:३८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा आईएमई जनरल इन्स्योरेन्स (आईजीआई) कम्पनीको नाफा १२५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पुस मसान्तसम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत...

  २०७७ माघ १८ गते १५:४३     विकासन्युज

काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स जिवन बीमा गरका एक ग्राहककाे मृत्यु भएपछि उनकाे ५० लाखकाे मृत्यु दाबी भुक्तानी गरेकाे छ । कम्पनीले मृत्यु भएका महोत्तरी जिल्ला हतिसर्वाका सुरेश प्रसाद यादवकी श्रीमती अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी...

  २०७७ माघ १८ गते १४:२५     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम पोखरामा सम्पन्न भएको छ। यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखार उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको उपस्थिति...

  २०७७ माघ १५ गते १६:१५     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । माघ १५ गते सम्पन्न कम्पनीको ३२औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक करोड ६२ लाख...