बीमा

  २०७७ माघ २९ गते १७:५७     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय अटो प्लस नामको याे बीमा प्रडक्टकाे पोलिसी लिनेको संख्या बढिरहेकोले लाेकप्रिय बन्दै गएकाे...

  २०७७ माघ २९ गते १७:३९     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा’ सार्वजनिक गरेको छ । थोरै बीमाशुल्कमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीले ‘मेरो सुरक्षा कवच’ नाराको साथ उक्त जीवन बीमा योजना प्रस्तुत...

  २०७७ माघ २९ गते १४:२०     विकासन्युज

काठमाडाै । विभागले भिजिट भिसामा विदेश जाने नेपालीलाई रु १५ लाख बराबरको जीवन बीमा अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय पासपोर्ट बनाउन नसक्ने नेपालीसमेत दलालको चङ्गुलमा परेर भिजिट भिसामा विदेश गएर अलपत्र...

  २०७७ माघ २८ गते १८:१२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ २७ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

  २०७७ माघ २८ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ पुर्याउने प्रस्ताव पारित भएको छ । माघ २८ गते सम्पन्न कम्पनीको २०औं वार्षिक साधारणसभाले अंकित मूल्य एक सय रुपैयाँको व्यवस्थालाई परिवर्तन गर्ने सञ्चालक...

  २०७७ माघ २८ गते १५:१६     विकासन्युज

मान्म । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना लागू गर्ने भएको छ । गाउँपालिकाका नागरिकलाई स्वस्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा योजना लागू गरेको हो । नेपालको संविधानको धारा ३५...

  २०७७ माघ २८ गते १२:११     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरन्सको खुद नाफा ७५.७५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आव २०७६/७७...

  २०७७ माघ २७ गते १६:०५     शिव सत्याल

काठमाडौं । ‘अर्थ मन्त्रालयका मान्छेको रवाफ नै बढी हुन्छ । उनीहरु आफूलाई सुपेरियर ठान्छन् । कुनै पनि बोर्ड, कम्पनी वा समितिको नीतिगत निर्णय गर्नुअघि अर्थ मन्त्रालयका प्रतिनिधिले के भन्छन् भनेर मुख ताक्ने गरिन्छ ।...

  २०७७ माघ २७ गते ११:१९     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले काराेबार सञ्चालन गरेकाे दुई वर्ष पुरा गरी तेश्राे वर्षमा प्रवेश गरेकाे छ । २०७५ माघ २७ गतेबाट बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौं...

  २०७७ माघ २७ गते १०:१६     विकासन्युज

काठमाडौं । बीमा क्षेको नियामक निकाय बीमा समिति हो । तर, समितिले कम्पनीहरुलाई कम्प्यायन्स पालना गराउन नसक्दा अन्य क्षेत्रका नियामक निकायहरुले धमाधम कारबाही गर्न थालेका छन् । बीमा समितिले कम्पनीहरुलाई समयमै वार्षिक साधारणसभा गराउन...

  २०७७ माघ २६ गते १७:४४     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले रौतहट जिल्लामा घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय स्थित घुम्ती बीमा सेवा कार्यक्रम संचालन गरी सम्पन्न गरेको...

  २०७७ माघ २६ गते १७:०६     विकासन्युज

काठमाडौं । अहिले संचालनमा रहेकामध्ये ४ बीमा कम्पनीले समयमै प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्न सकेका छैनन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सिइओबिना बीमा कम्पनी संचालन हुन सक्ने परिकल्पना नै नगरेको भएपनि...

  २०७७ माघ २६ गते १२:१२     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । माघ २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यससँगै सेयरधनीले हाल कायम...

  २०७७ माघ २६ गते ११:१६     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विज्ञ सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डा. आत्रेयलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक...

  २०७७ माघ २५ गते १९:००     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आ.व. २०७७/०७८ को दोश्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो...

  २०७७ माघ २५ गते १५:५८     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) लिमिटेडले स्थापनाकालदेखि कार्यकारी प्रमुखको भूमिकामा रहेका एकसे टमोटलाई बिदा गरेको छ । ५ दशकभन्दा बढी बीमा क्षेत्रमा काम गरेका टमोटले उमेरको आधारमा अवकाश लिएका हुन् । उनको अवकाससँगै...

  २०७७ माघ २५ गते १५:५४     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई कामु महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सहायक महाप्रबन्धकको...

  २०७७ माघ २३ गते १६:१२     विकासन्युज

काठमाडौं । बीमा समितिलाई बीमा अभिकर्ता लाइसेन्स वितरण रोक्न माग गरिएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा समितिले कुनै अध्ययन अनुसन्धान नगरी जथाभावी रुपमा अभिकर्ता लाइसेन्स वितरण गरेकोले त्यसलाई...

  २०७७ माघ २३ गते १५:४२     विकासन्युज

काठमाडाैं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमाको दाबी भुक्तानी अब डेढ महिनामै भइसक्ने बताएका छन् । कार्यकारी निर्देशक पौडेलले समितिका नवनियुक्त अधयक्ष सुर्य प्रसाद सिलवालको पदभार तथा स्वागत कार्यक्रममा आफ्ना धारणा...

  २०७७ माघ २३ गते १५:२२     सुर्य प्रसाद सिलवाल

बीमा समितिमा अध्यक्षको रुपमा रहेर मेरो कार्यकालमा यसको वृद्धि विकासका लागि मैले गर्ने पर्ने कार्यमा म सधैँ तत्पर रहन्छु । व्यक्ति एउटैले सबै काम गर्छु भन्ने अवस्था त हुँदैन । तर, मुख्य विषय भनेको...