बीमा

  २०७७ मंसिर २८ गते १६:१७     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ मंसिर २८ गतेदेखि जीवन बीमा व्यवसाय शुरुवात गरेको यो कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

  २०७७ मंसिर २८ गते १५:०९     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त भएकी छिन् । मंसिर २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो । बैठकले मंसिर २६ गतेदेखि लागू हुने...

  २०७७ मंसिर २५ गते १४:३२     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्ष अन्य क्षेत्रबाट ल्याइएका व्यक्तिहरुकै वाहुल्यता रहेको छ । अहिलेसम्म अध्यक्षको जिम्मेवारी पाएकाहरुमा अधिकांश बीमाभन्दा अन्य क्षेत्रबाट ल्याइएका व्यक्तिहरु नै छन् । अहिलेसम्म समितिमा ७ जना...

  २०७७ मंसिर २५ गते १४:३२     विकासन्युज

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई भएपछि बीमा समितिले स्थलगत निरिक्षण गरेको छ । समितिले बुधबार शिखर इन्स्योरेन्समा स्थलगत निरीक्षण गरेको हो । बीमितहरुले समयमै पाउनु पर्ने कोरोना बीमा दाबी भुक्तानीको म्याद सकिँदा...

  २०७७ मंसिर २५ गते ११:१७     विकासन्युज

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीको रुपमा अन्नपूर्ण रिइन्स्योरेन्स कम्पनी आउने चर्चाले बजार तताएको छ । अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीकै संस्थापक सेयरधनी नयाँ कम्पनी स्थापनाको लागि तयार भएका छन् । आफै प्रमोटर भएर...

  २०७७ मंसिर २४ गते १७:११     विकासन्युज

डोल्पा । दुर्लभ वन्यजन्तु हिँउ चितुवा जोगाउनका लागि पशु बीमा कार्यक्रम लागू गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलोपटक पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु बीमा कार्यक्रम लागू गरिएको...

  २०७७ मंसिर २४ गते १५:५४     विकासन्युज

काठमाडौं । अधिकांश बीमा कम्पनीहरुले नयाँ पुनर्बीमा कम्पनीको संस्थापक सेयरधनी बन्न तयार रहेको जानकारी दिएका छन् । प्रस्तावित अन्नपूर्ण रिइन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनी बन्न गरेको प्रस्तावलाई प्रायः सबै बीमा कम्पनीहरुले स्वीकार गरेका छन् ।...

  २०७७ मंसिर २४ गते १०:३२     विकासन्युज

काठमाडौं । बीमा समितिको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईँ र डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीबीच पेचिलो प्रतिस्पर्धा हुने देखिएको छ । सिवाकोटी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट छन् भने चापागाईँ...

  २०७७ मंसिर २३ गते १७:४७     विकासन्युज

काठमाडौ । हालसम्म कोरोना बीमामा ३ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । सो दाबी मध्ये बीमा कम्पनीहरुले २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।...

  २०७७ मंसिर २३ गते १६:३९     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।...

  २०७७ मंसिर २२ गते १८:५८     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईएमई लाइफ ३६० योर भर्च्युअल अशिष्टेन्स् नामको च्याटबोट सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक जीवन बीमा कम्पनीमध्ये सर्वप्रथम यो सेवा सञ्चालनमा ल्याएको हो । उक्त सेवाबाट...

  २०७७ मंसिर २२ गते १७:३६     नबिन पाेखरेल

काठमाडौ । जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक पहिलो त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक गरिसकेका छन् । कोरोना भाइरसको समयमा पनि बीमा कम्पनीहरुको नाफामा धेरै उतार चढाव देखिँदैन । बीमा कम्पनीहरुले सार्वजनिक...

  २०७७ मंसिर २२ गते १५:१४     विकासन्युज

काठमाडौं । बीमा समितिले आज दुई  निर्देशिका जारी गर्दै पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड (एनएफआरएस) मापदण्ड अनुसार वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ । पुनर्बीमा कम्पनी र नीर्जीवन बीमा...

  २०७७ मंसिर २२ गते १४:११     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सको सञ्चालकमा कल्याण बन्धु अर्याल नियुक्त भएका छन् । मंसिर २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी अर्याललाई सञ्चालक पदमा नियुक्त गरेको हो । बैठकले कम्पनीको आगामी हुने तेस्रो...

  २०७७ मंसिर २२ गते ११:२६     नबिन पाेखरेल

काठमाडौं । विश्व प्रख्यात गायक तथा संगीतकार बब मार्लीले भनेका छन्, ‘एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ ? दोश्रो खुलेको हुन्छ ।’ यस्तै, पाठ सिकाई भयो सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी प्रमुख कार्यकारी...

  २०७७ मंसिर २१ गते १९:२६     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छिन् । मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । बैठकले मंसिर २१ गतेदेखि लागू हुने...

  २०७७ मंसिर २१ गते १०:२२     नबिन पाेखरेल

काठमाडौ । कोरोना बीमा दाबी भुक्तानीमा ढिलाई भएको भनेर सर्वत्र आलोचना भइरहेको बेलामा बीमा समितिले भने नक्कली पीसीआर रिपोर्टले समस्या पारेको बताएको छ । बीमा दाबी भुक्तानी द्रुत रुपमा गर्न चाहेपनि निजी तथा केही...

  २०७७ मंसिर १८ गते १७:१२     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी ३ दिनभित्रमा गरिसक्न बीमा समितिलाई निर्देशन दिएको छ । सबै प्रक्रिया पूरा भएका दाबीको ३ दिनभित्रमा भुक्तानी गरिसक्न तथा दैनिक जानकारी अर्थमन्त्रालयलाई दिन निर्देशन दिइएको हो ।...

  २०७७ मंसिर १८ गते १३:१५     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्सको सञ्चालकमा नरेन्द्र सिंह बिष्ट नियुक्त भएका छन् । मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक बिष्टले कम्पनी...

  २०७७ मंसिर १८ गते १३:००     विकासन्युज

onal lifeकाठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको १७.५ प्रतिशत लाभांशलाई परिमार्जन गरी अब १०.५३ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले बीमा समितिको निर्देशन...