रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो १३ लाख रुपैयाँ

  २०७७ माघ ४ गते १४:१४     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बिमित यज्ञप्रसाद गुरुङ्गको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकोले इन्स्योरेन्सले सो मात्राको रकम भुक्तानी गरेको हो ।

कम्पनीले गत पुस २१ गते नै मृतक बिमितको परिवारलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका ताहाचालका क्लस्टर प्रमुख नविन श्रेष्ठले कम्पनीको नीति अनुरुप बिमितलाई समयमा नै दावी भुक्तानी प्रदान गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.