बैंक

  २०७५ साउन १३ गते १७:५८     विकासन्युज

काठमाडौं । नेपाल बैंकको थप सेयर निष्कासन (एफपीओ) ५५ प्रतिशत मात्र बिक्री भएको छ । अझै ४५ प्रतिशत बिक्री हुन बाँकी छ । अन्तिम दिन २३ हजार ७०० आवेदकले २ अर्ब ७१ करोड रुपैयाँको...

  २०७५ साउन १३ गते १५:०३     विकासन्युज

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) ले पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएपछि लगानीकर्ता झुम्मिएका छन् ।आइतबार एचआईडीसीएलको सबैभन्दा बढी सेयर कारोबार भएको छ । प्रतिकित्ता १७७ रुपैयाँमा १ करोड...

  २०७५ साउन १३ गते ८:५९     विकासन्युज

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर आज आइतबारदेखि बिक्री खुला भएको छ । संस्थाले चुत्तापुँजी बढाउन १२ करोड २४ लाख ९७ हजार रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७ कित्ता हकप्रद...

  २०७५ साउन १३ गते ८:०२     विकासन्युज

काठमाडौं । नेपाल बैंकको थप सेयर निष्कासन (एफपीओ) बिक्री अवस्था लजास्पद भएको छ । बिक्री बन्द हुन एक दिन बाँकी हुँदासम्म १३.९९ प्रतिशत सेयरको लागि मात्र आवेदन परेको छ । शुक्रबारसम्म ६९ करोड २८...

  २०७५ साउन १२ गते १६:२७     विकासन्युज

काठमाडौ । नविल बैंक लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नविलको ५ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा मेगा बैंक अग्रस्थानमा...

  २०७५ साउन १२ गते १६:११     विकासन्युज

काठमाडौ । सस्तो ब्याजदरमा रकम नपाएका कारण परम्परागत रुपमा चिया खेती गर्न बाध्य छन्, किसानहरु । झण्डै ६४ प्रतिशत किसानले चिया खेती परम्परागत रुपमा सञ्चालन गर्नुपरेको बताएका छन् । नेपाल व्यावसायिक चिया खेती सर्वेक्षण–...

  २०७५ साउन ११ गते १३:४४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल मै पहिलो पटक नयाँ रुपमा मोबाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट सेवा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि शुक्रबार(आज)देखि उक्त सेवालाई परिमाजन...

  २०७५ साउन ११ गते १३:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असारमा नोट निष्कासन बढाएको छ । केन्द्रीय बैंकले ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँ निष्कासन गरेको छ । कुल निष्कासन मध्ये ४ खर्ब ८६ अर्ब २१ करोड...

  २०७५ साउन ११ गते ८:११     विकासन्युज

काठमाडौं । साना तथा मझौला व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ ? व्यवसाय सञ्चालन गर्नका लागि लगानीको समस्या भएको छ ?सञ्चालन गरिरहेको व्यवसायमा पनि चालु पुँजीको अभाव छ ? कर्जा लिन समय र झण्झट हुने गरेको...

  २०७५ साउन १० गते १४:४०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरा विश्व विद्यालयबाट बीबीए, बीआइ र एमबीए उत्तीर्ण गर्नेलाई इन्टर्नशीपको अवसर प्रदान गर्ने भएको छ । साथै, बैंकले उक्त सङकायमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता...

  २०७५ साउन १० गते ८:५२     विकासन्युज

काठमाडौं । सनराईज बैंकमा मिस कल गरेर मोवाईल चार्ज गर्न सकिन्छ । बैंकमा भएको नगद मौजदात (ब्यालेन्स) सोध्न सकिन्छ । पछिल्लो पाँच वटा कारोबार विवरण (स्टेटमेन्ट) जान्न सकिन्छ । आफ्नो एकाउन्टको बारेमा थप जानकारी...

  २०७५ साउन १० गते ८:२७     विकासन्युज

काठमाडौं । एनएमबी बैंकको २२ औं साधारणसभा साउन ३१ गते हुने भएको छ । सो प्रयोजनको लागि बैंकले साउन १७ गतेदेखि ३१ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने भएको छ । साधारणसभाले गत आर्थिक वर्षमा गरेको...

  २०७५ साउन ९ गते १५:४८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट पाउने छन् । सिद्धार्थ बैंक र नर्भिक हस्पिटलबीच भएकाे सम्झौता अनुसार बैंकका ग्राहक तथा ग्राहकका परिवारहरुले नर्भिक हस्पिटलमा स्वास्थ्य सेवा लिँदा...

  २०७५ साउन ९ गते १५:१४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले यही साउन ६ गते(आइतबार) देखि मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा शुरु गरेको छ । बैंकले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात...

  २०७५ साउन ९ गते ८:२६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वचत रहेको रकम मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेको छ । प्राधिकरणले आफुसंग भएको १ अर्ब रुपैयाँ ६ महिनामाका लागि मुद्धति निक्षेपमा राख्न बैंकसंग प्रस्ताव मागेको हो ।...

  २०७५ साउन ८ गते १४:०७     विकासन्युज

काठमाडौं । भार्गव विकास बैंकले सेयरधनीलाई ५.८४७९६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले हालको चुक्ता पुँजीको ५.५५५५६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९२४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिन लागेको हो...

  २०७५ साउन ८ गते १३:४४     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफसँग उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट...

  २०७५ साउन ८ गते १३:२१     विकासन्युज

काठमाडौं । अब कृषि विकास बैंक लिमिटेडको जुनसुकै शाखाबाट हितग्राही (डिम्याट) खाता खोल्न सकिने भएकाे छ । उक्त निक्षेप सदस्यका लागि बैंकले सडियस एण्ड क्लियरिङ्ग लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौताबाट यस बैंक...

  २०७५ साउन ८ गते १२:५७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नेपाल फाइनान्सिङ रिपोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनिवार्य लागु गर्नुपर्ने भएको छ । एनआरएफएसअनुसार वित्तीय विवरण बनाउनु पर्दा बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण तयारीमा ढिलाइ हुन...

  २०७५ साउन ७ गते १७:४३     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) र गुराँश लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंंकास्योरेन्स सम्झौता भएको छ । सोमबार(आज) सम्पन्न उक्त सम्झौतामा एनसीसी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सको तर्फबाट प्रमुख...